राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

0

काठमाडौं : राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले झालाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा झालाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् ।

Leave A Reply

Your email address will not be published.