आज जनैपूर्णिमा र गाईजात्रा मनाइँदै

आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदैछ । यस वर्ष तिथिको घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा आज एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा…

कार्यान्वयनमा आयो एमसीसी परियोजना

काठमाडौं \  मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना कार्यान्वयन प्रारम्भ भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी…

समितिको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभामुखको निर्देशन

काठमाडौँ \  सभामुख देवराज घिमिरेले संसदीय समितिहरुको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिएका छन् । बुधवार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरुसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी…

लन्डनमा तीन दिवसीय ओशो ध्यान शिबिर सम्पन्न

लन्डन - काठमाण्डूस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले बेलायतमा आवासीय ध्यान शिविर संचालन गरेका छन्। स्वामी अर्हतले यही २६ देखि २८ अगष्टमा लन्डन नजिकै मेडेनहेडमा तीन दिवसीय ध्यान शिविर सन्चालन गरेका थिए । उनले शिविरमा…

सुन तस्करि प्रकरणमा पक्राउ परे महरा,

त्रिभुबन अन्तरराष्ट्रिय बिमानस्थलबाट भएको सुन तस्करि प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधवार दिउसो नियन्त्रणमा…

कार्यसम्पादन सम्झौताले कामको तीव्रता बढ्नेः मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा \ बागमती प्रदेश सरकारले सबै काम कारवाहीलाई व्यवस्थित र सिस्टममा लैजानका लागि सरकारका मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारका मन्त्रीहरुसँग बुधबार कार्यसम्पादन सम्झौतामा हस्ताक्षर…

एसिया कप क्रिकेट : पाकिस्तानले टस जित्यो

काठमाडौं \  एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय…

सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल

काठमाडौं \  सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल भएको छ । बुधवार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरुसँग छलफल भइरहेको हो । बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनुका साटै समितिमा विचाराधीन…

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहालले एशिया कप क्रिकेटका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिनुभएको छ । बुधवार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री दाहालले…

धनगढीमा समाजवादी मोर्चाको सन्देश सभा, शीर्ष नेताहरूले सम्बोधन गर्ने

धनगढी \  समाजवादी मोर्चा नेपालले आज र धनगढीमा सन्देश सभाको आयोजना गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम…