इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको दुर्लभ  भाषण उपहारस्वरुप प्रदान गरेको छ। इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले मंगलबार राष्ट्रपति कार्यालयमा बीपीको सो भाषण उपहारस्वरुप…

नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

काठमाडौं \ स्वर्गीय संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले…

सुवास नेम्वाङको दृढताका कारण संविधान सभाबाट संविधान बन्यो : गगन थापा

काठमाडौं \ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान सभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको दृढताका कारण दोस्रो संविधान सभाबाट संविधान बनेको बताउनुभएको छ । मंगलवार दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरी सञ्चारकर्मीहरुसँग…

कांग्रेसले स्थगित गर्‍यो बिपी साहित्य महोत्सव

काठमाडौं \  नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ । आइतबारदेखि केन्द्रीय कार्यालय सानेपामा भइरहेको बिपी साहित्य महोत्सव स्थगित भएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिपी साहित्य महोत्सवका आज (मङ्गलबार) का सबै कार्यक्रम…

नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको निर्णय, भोलि सार्वजनिक विदा

काठमाडौं \ सरकारले हृदयघातबाट निधन हुनुभएका एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुबास नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको वैठकले नेम्वाङको अन्त्यष्टिमा राजकीय सम्मान दिने र अन्त्यष्टि गरिने दिन भोलि…

नेम्वाङको शव श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने

काठमाडौं \  नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । आफ्नै निवासमा १ बजे राति अचानक हृदयघात भएपछि उहाँलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुग्नासाथ उहाँलाई मृत घोषित गरिएको थियो ।…

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं \  नेकपा (एमाले) ले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ। पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बोलाएको हो। सो बैठक अहिले बिहान ११ः०० बजे पार्टी…

सुवास नेम्वाङको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको निधनले आफू मर्माहत भएको बताउनुभएको छ । मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भए लगत्तै ट्वीट गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो…

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौँ \ नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए । बालुवाटारस्थित निवासमा हृदयघात…

नेपालको सूचना प्रविधि क्षेत्रलाई थप परिष्कृत गर्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं \  उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल सूचना प्रविधिको विकाससँग जोडिसकेकाले अब यो क्षेत्रलाई थप परिष्कृत र सुसंस्कृत बनाई उन्नत प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । सोमबार यहाँ आयोजित ‘लर्ड बुद्ध…