रुपन्देहीको ओमसतियामा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते
रुपन्देही : रुपन्देहीको ओमसतियामा अज्ञात समूहको गोली प्रहारबाट एकजना युवा गम्भीर घाइते भएका छन् ।
ओमसतिया गाउँपालिका–४ वसन्तपुरमा अज्ञात समूहको गोली प्रहारबाट सिद्धार्थनगर नगरपालिका– १ बेलहियाका विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ!-->!-->!-->…
काठमाडौंको फोहोर व्यवस्थापनमा थप चुनौती
काठमाडौं : काठमाडौंको फोहोर व्यवस्थापनमा थप चुनौती थपिएको छ ।
सडकमा थुप्रिएको फोहोर आइतबारदेखि उठाउन थालिए पनि थरीथरीका समस्या र ठाउँठाउँमा भएको अवरोधले फोहर बोकेका गाडी ल्यान्डफिल्ड साइट पुग्न सकेका छैनन् ।
बन्चरेडाँडामा!-->!-->!-->!-->!-->…
स्थानीय तहका प्रमुख र उपप्रमुखलाई आजदेखि प्रशिक्षण दिँदै कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूका लागि आजरदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै छ ।
कांग्रेसका तर्फबाट निर्वाचित देशभरका पालिकाका प्रमुख/उप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष!-->!-->!-->…
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रतिनिधि सभामै फिर्ता
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेकी छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न नागरिकता विधेयक आइतबार संसदमा फिर्ता पठाएकी हुन् ।
'सम्माननीय राष्ट्रपति!-->!-->!-->!-->!-->…
एमालेलाई बहुमतबाट रोक्न मात्रै गठबन्धनको हल्ला भइरहेको छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिजाइरहेको बताएका छन् ।
लोकतान्तित्रक शेर्पा सँघद्वारा शनिवार काठमाडौमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए!-->!-->!-->…
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगमा ४० दल दर्ता
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् । नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले आसन्न निर्वाचनमा भाग लिने!-->…
जबराविरुद्धको महाभियोग प्रस्तावमा आजबाट समितिमा छलफल हुने
काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि आजदेखि अध्ययन शुरु हुने भएको छ ।
प्रतिनिधिसभाबाट महाभियोग प्रस्ताव समितिमा आएको पाँच दिनपछि समितिको पहिलो बैठक बस्न लागेको हो ।
पहिलो बैठकमा आन्तरिक!-->!-->!-->!-->!-->…
आज गाईजात्रा
काठमाडौं : आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा परेकोे छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ ।
काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा!-->!-->!-->…
आज जनै पूर्णिमा तथा रक्षाबन्धन मनाइँदै
काठमाडौं : आज श्रावण शुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षा बन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । आज सार्वजनिक बिदा पनि हो ।
वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र!-->!-->!-->…
ओलीको संयोजकत्वमा एमालेले बनायो निर्वाचन परिचालन कमिटी
काठमाडौं : नेकपा एमालेले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
केन्द्रीय सचिवालयको आज बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा!-->!-->!-->…