सञ्चार क्षेत्रका श्रम मुद्दामा सरकार संवेदनशील छ : मन्त्री शर्मा

काठमाडौं \ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएका श्रम समस्याप्रति सरकार गम्भीर र संवेदनशील भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको प्रेस स्वतन्त्रता तथा श्रमजीवी पत्रकार हक प्रवर्द्धन समिति…

आममाफीकाे जसअपजसको भागी सरकार नै हुनुपर्छ : राष्ट्रपति पाैडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको बताउनु भएकाे छ ।  संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराउन आएका…

समृद्धिको प्रक्रियालाई तीव्र पार्ने अभियानमा सरकारः गृहमन्त्री श्रेष्ठ

हेटौंडा \ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक रुपान्तरण गरेर देशलाई विकसित र समृद्ध बनाउने कार्यभारमा सरकार लागि परेको बताएका छन् । नेपालमा जुन किसिमको आयामको राजनीतिक परिवर्तन भयो…

रुस–युक्रेन युद्धमा अमेरिकाले युक्रेनको साथ नछाड्ने राष्ट्रपति बाइडनको भनाई

काठमाडौं \ रुस–युक्रेन युद्धमा अमेरिकाले युक्रेनको साथ नछाड्ने प्रतिवद्धता जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धको सुरुवातदेखि नै युक्रेनको साथ दिँदै आएको अमेरिकाले साथ नछाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । अमेरिकी संसदमा…

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आममाफीबारे राष्ट्रपति पौडेलको ध्यानाकर्षण

काठमाडौं \  राष्ट्रिय स्वतन्त्र पार्टीले आममाफीको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सोमबार राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति पौडेलको ध्यानकर्षण गराएका हुन । योगराज रिगल ढकाललाई आममाफी दिएको विषयमा…

पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको छ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल र कोषका तत्कालीन कोषाध्यक्ष तथा अहिलेका सदस्य सचिव डा.…

मंगोलिया र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले मंगोलिया र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको हो । उहाँले जनवादी गणतन्त्र चीनका लागि आवासीय राजदूत विष्णु पुकार…

ऐँठनलाई मदन पुरस्कार र मुखियालाई जगदम्बा श्री पुरस्कार

काठमाडौं \  मदन पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्ने मदन पुरस्कार अन्तर्गत यस वर्षको पुरस्कार विवेक ओझाको ‘ऐँठन’ कृतिले पाउने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको साधारण सभाले सो निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो ।…

पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरुरी : मन्त्री किराती

काठमाडौं \  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को ४५औँ साधारण…

ज्येष्ठ नागरिक ज्ञान, सिप र अनुभवका लागि प्रेरणाका स्रोत हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ \  राष्ट्रपति रामचन्द्र पौडेलले  ज्येष्ठ नागरिक ज्ञान, सिप र अनुभवका लागि प्रेरणाका स्रोत भएको बताएका छन् । ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण…