उल्टो शिक्षा विधेयकलाई सुल्टो बनाउनुपर्छ : गगन थापा

काठमाडौं \  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभामा शुक्रबार विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथिको…

नेपाल र युरोपेली देश रोमानियाबीच श्रम सम्झौता

नेपाल र युरोपेली देश रोमानियाबीच श्रम सम्झौता भएको छ । आज शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र मकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबीच श्रम सम्झौतामा हस्ताक्षर भएको श्रम मन्त्रालयले जानकारी दिएको छ । श्रम…

कांग्रेस विस्तारित एउटा ठूलो परिवार हो : अर्थमन्त्री डा. महत

चितवन \  नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टी विस्तारित एउटा ठूलो परिवार भएको बताउनुभएको छ । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै भन्नुभयो,…

प्रधानमन्त्री प्रचण्डसँग भाषा आयोगका पदाधिकारीको भेट

काठमाडौं \ भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न भएको छलफलमा उहाँहरूले सरकारी कामकाजको भाषासम्बन्धी भएका…

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका आवासीय तथा गैरआवासीय राजदूतले छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । यसरी प्रमाणपत्र पेस गर्ने राजदूतहरूमा नेपालका लागि…

प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र बझाङ जानुहुँदै

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवलोकनका लागि भूकम्प प्रभावित जिल्ला बझाङ जानुहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार सिंहदरबारमा बसेकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा शुक्रबार…

भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान

हान्झाउ \  १९ औँ एसियाली खेलकुदकाे भारोत्तोलनमा नेपालका विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन् । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा आज बिहीवार भएको पुरुष ९६ केजी तौल समूहमा विशालले ३ वटा राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली…

भूकम्पका कारण सुदूरपश्चिमका ७ वटा जिल्ला प्रभावित

बझाङ केन्द्रबिन्दु भएर मङ्गलवार गएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा जिल्ला प्रभावित भएका छन् । अस्ति मङ्गलवार ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टरस्केलकाे भूकम्प जाँदा बझाङसहित बाजुरा, डोटी, अछाम, बैतडी, डडेलधुरा र दार्चुलामा गरी …

सामाजिक सञ्जालबाट विद्वेष फैलाउनेलाई कारबाही गरिने

बाँके \  जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने जोसुकैलाई कारबाही गर्ने निर्णय गरेको छ । सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने,…

प्रहरी संगठनमा आन्तरिक शुद्धिकरण सुरु हुने : एआईजी भण्डारी

हेटौंडा \ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारीले नागरिकसँगको सहकार्यमा मात्र समाजबाट दण्डहिनता अन्त्य हुने बताउनु भएको छ । प्रहरी संगठनमा आन्तरिक शुद्धिकरण सुरु हुने बताउदै उहाँले राम्रा काम गर्ने प्रहरीहरुलाई पुरस्कृत गरेर…