आयुर्वेदिक औषधी कम्पनीलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनिवार्य

काठमाडौ \ अब आयुर्वेदिक औषधी उद्योगले पनि अनिवार्य रूपमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को गुणस्तरसम्बन्धी मापदण्ड (जिएमपी) पूरा गर्नुपर्ने भएको छ । हाल नेपालमा सञ्चालित आयुर्वेदिक औषधी कम्पनीहरूले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड…

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत

सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालहरू फेसबुक, एक्स अर्थात ट्विटर, टिकटक, युट्यूब, इन्स्टाग्राम लगायत सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले…

एन्फाः अध्यक्ष र महासचिव विरुद्धको अविश्वासको प्रस्ताव असफल

हेटौंडा \ अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल भएको छ । हेटौँडामा विहीबार भएको एन्फाको विशेष साभारणसभामा भएको मतदानबाट अविश्वासको प्रस्ताव असफल भएको हो ।…

प्रधानमन्त्री र मन्त्रीले भूकम्पपीडितलाई एक महिनाको पारिश्रमिक दिने

काठमाडौं \  सरकारले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको पारिश्रमिक भूकम्प पीडितलाई उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो…

उपराष्ट्रपति र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौ \  उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ जुनझेङको नेतृत्वमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । उपराष्ट्रपतिको कार्यालयमा…

चाडपर्वका बेला चोरी सिकार बढ्न सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

चितवन  \  चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकार हुनसक्ने भन्दै सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । निकुञ्जले चाडपर्वमा विशेष सुरक्षा व्यवस्था मिलाएको हो । दशैँअघिदेखि नै निकुञ्जले सुरक्षामा कडाइ गरेको हो । तिहार, छठजस्ता…

चीनको युनान प्रान्तले भूकम्प पीडितलाई ५० हजार डलर सहयोग गर्ने

काठमाडौँ \  जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसँगको औपचारिक भेटवार्ताका क्रममा…

एनआरएन अध्यक्ष शर्मासहितको टोलीले उपप्रधानमन्त्री खड्कालाई भेट्यो

काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्रकुमार (आर के) शर्मा नेतृत्वको टोलीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेको छ । जाजरकोट र रुकुम पश्चिमका  भूकम्प प्रभावित क्षेत्रहरु पुगेर राहत…

राष्ट्रपति पौडेलद्वारा भूकम्पबाट घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह

काठमाडौं  \ राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग भूकम्पका घाइतेहरुको प्रभावकारी उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभएको छ । मन्त्री बस्नेतलाई बुधबार राष्ट्रपति भवन शीतलनिवासमा डाकेर उहाँले विभिन्न…

इन्डोनेसियाको बान्दा सागरमा ७.१ म्याग्निच्युडको भूकम्प

जाकर्ता \  इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन । युएसजिएसका अनुसार भूकम्पका लागि कुनै पनि…