चोभार सुक्खा बन्दरगाह मासिक ४ लाख ८० हजार रुपैयाँमै भाडामा

डेढ अर्ब रुपैयाँभन्दा धेरै लागतमा बनेको काठमाण्डौको चोभार सुक्खा बन्दरगाह सरकारले निकै कम रकममा निजी कम्पनीलाई भाडामा दिएको छ । बन्दरगाहको व्यवस्थापन गरिरहेको इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धाबाट नेपाल फ्रेट सर्भिस जेभीलाई…

प्रधानमन्त्री प्रचण्डलाई सम्मान

काठमाडौं \  नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले नेपाल संवतलाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ । शङ्खधर दिवसका अवसरमा बुधबार आयोजित…

विहीबार काठमाडौंमा अत्यावश्यक काममा मात्रै गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह

काठमाडौं \ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मङ्सिर ७ गते भोलि बिहीवार अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन अनुरोध गरेको छ । विभिन्न समूहको भेला तथा जुलुस हुने पूर्वनिर्धारित कार्यक्रमका कारण ठाउँठाउँमा मानिस र गाडीको चाप…

नयाँ उत्साह र आत्मविश्वासको साथ अघि बढ्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सर्नुभएको छ ।विसं. २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले सो भवन क्षति पुगेको थियो । त्यसलाई पुनर्निर्माण गरी तयारी गरिएको हो ।…

हमासले ५० जना बन्धक रिहा गर्ने, चार दिन युद्धविराम हुने

इजरायलको मन्त्रिपरिषद्ले हमाससँग हुन लागेको सम्झौता स्वीकृत गरेको छ । कतारको मध्यस्थतामा इजरायल–हमासबीच कैदी–बन्धक साटासाट तथा युद्धविरामसम्बन्धी सम्झौता हुन लागेको हो । मध्यस्तकर्ता कतारले पठाएको सम्झौताको नमुना इजरायली मन्त्रिपरिषद्को…

अर्थतन्त्र चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति पौडेल

काठमाडौ \  राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । ४६ औँ इफाप्का सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा भौतिक…

विश्वका १ सय प्रभाबशाली महिलाहरुको सुचिमा नेपालकी रुकशाना कपाली ,

बाल्यकालमा आफ्नो लिङ्ग पहिचान गर्न नसकेर मानसिक पिडा र सामाजिक बहिस्कार भोगेकी रुक्साना कपाली संसारका प्रभाबशाली महिलाहरुको सुचिमा परेकिछिन । विश्व प्रशिद्ध संचार संस्था बिबिसिले छनोट गरेका सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची…

नेपाल ब्रुसेल मिलन केन्द्रले जाजरकोटका भुकम्प पीडितलाई गर्‍यो राहत बितरण ,

नेपाल ब्रुसेल मिलन केन्द्रले भुकम्प प्रभाबित जाजरकोटको नलगाड नगरपालिकामा राहत बितरण गरेकोछ । बेल्जियमको ब्रुसेलमा बस्ने नेपालीहरुको संस्था ब्रुसेल नेपाल मिलन केन्द्रले प्रदान गरेको दुई लाख पचास हजार रुपँया बराबरको खाद्य सामाग्री नलगाड…

भारतले दियाे अस्ट्रेलियालाई २ सय ४१ रनकाे लक्ष्य

काठमाडौ \ एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा जितमा लागि आयोजक भारतले अस्ट्रेलियालाई २४१ रनको रनको मध्यम लक्ष्य दिएको छ । अहमेदाबादस्थित नरेन्द्र मोदी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेटको…

छठ पूजा गर्न राष्ट्रपति पौडेल काठमाडौँका छठ घाटमा

काठमाडौ \  राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरी पुगेर छठ पूजा गरेका छन् । राष्ट्रपति पौडेल आइतबार अपराह्न गौरीघाट र कमलपोखरी पुगेर छठी माताको दर्शनसहित पूजाआजा गरेका हुन् । छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य…