राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते गर्न प्रस्ताव

काठमाडौं \ निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्य पदका लागि आउँदो माघ ११ गते निर्वाचन गर्न प्रस्ताव गरेको छ। आयोगले बिहीबार सरकारलाई परामर्श दिँदै माघ ११ गते निर्वाचनको मिति तोक्न सुझाव दिएको हो । आयोगले राष्ट्रिय सभामा…

बल्खु क्षेत्रमा अश्रुग्यास र पानीको फोहरा प्रहार

काठमाडौं \  काठमाडौँको बल्खुमा दुर्गा प्रसाईँ समूह र प्रहरीबिच झडप भएको छ । प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरू निषेधित क्षेत्र कालीमाटीतर्फ जान थालेपछि झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार…

नेपाली सेनाका रथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत

सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ । सिंहदरबारमा रहेकाे प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उपरथी पाण्डेको…

राष्ट्रपति पौडेलले गरे तुलसीको विशेष पूजा अर्चना

काठमाडौँ \  राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कार्तिक शुक्ल एकादशी अर्थात हरि बोधिनी एकादशी पर्वका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विशेष पूजा अर्चना गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा उनीहरूले…

धनकुटामा एकै परिवारका तीन जना मृत फेला

धनकुटा \ धनकुटामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका–१ निगालेका ३५ वर्षीय टीकाराम गुरुङ, उहाँकी श्रीमती भीमा गुरुङ र ११ वर्षका छोरा आयूष घरभित्रै मृत फेला परेका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।…

मुलुकको दिगो आर्थिक विकास निर्माण व्यवसायको महत्त्वपूर्ण भूमिका छ : प्रधानमन्त्री

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । बिहीबार एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई…

आज हरि बोधिनी एकादशी, नारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

आज हरि बोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको…

चित्लाङ केन्द्रबिन्दुमा ४.५ म्यागनिच्युट भूकम्प मापन, काठमाडौंमा धक्का

काठमाडौं \ काठमाडौंमा बिहीबार बिहानको राती भूकम्पको धक्का महसुस भएको छ । निद्रामा सुतिरहेका मानिसहरू घर बाहिरसम्म हल्ला गर्दै निस्केका देखिन्थे ।  रातको करिब १ बजेर १९ मिनेटको समयमा भूकम्पको धक्का काठमाडौंको उपत्यकामा गरिएको हो ।…

भारतीय राजनीति ‘पनौती’ शब्दमा अड्कियो

काठमाडौं । भारतका पाँच राज्यको विधानसभा चुनाव अहिले अन्तिम चरणमा पुगेको छ । तर यस अवधिमा राजनीतिका भाषणमा पछिल्लो समय प्रयोग भएका शब्दहरूले फेरि भारतीय राजनीतिक सियासतमा चर्चा कमाइ रहेको छ । पछिल्लो समय शब्दको चक्रव्यूहमा ‘पनौती’ देखि…

मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ । बिहीबार राती १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।…