पोर्चुगलमा नेपालीको छुरा प्रहार गरी हत्या

लिस्बन \  आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो । क्षेत्रीको…

निषेधित क्षेत्र घोषणा गर्नुको कारण देखाउन सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले काठमाण्डौमा निषेधित क्षेत्र घोषणा गर्नुको कारण देखाउन सरकारलाई आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले आज शुक्रवार कारण देखाउ आदेश दिएको हो । सर्वोच्चले रिट निवेदकको मागअनुसार किन आदेश…

शहीद भीमदत्तको शालिक तोडफोड गर्ने १८ जना पक्राउ

कञ्चनपुर \ कञ्चनपुर प्रहरीले महेन्द्रनगरको स्थानीय पार्कमा रहेको शहीद भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित १८ जनालाई पक्राउ गरेको छ । आज शुक्रवार महेन्द्रनगरमा गणतन्त्रको विरोध र…

प्रधानमन्त्री र कतारका विदेश राज्यमन्त्रीबीच भेट

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौं आउनुभएका अल–मुखैरीले शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग भेट…

रेशम चौधरीको आममाफीमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौं \ सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।बिहीबार सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।…

नेपालको उच्चशिक्षा चुनौतीको सँघारमा : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको उच्चशिक्षा चुनौतीको सँघार पुगेको बताउनुभएको छ । ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकुलपतिहरूको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो…

क्यानडाका लागि प्रस्तावित राजदूत पौडेलविरुद्ध २ वटा उजुरी

काठमाडौँ \ क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलविरुद्ध २ वटा उजुरी परेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको  बैठकमा आएका २ उजुरी सांसदहरूलाई अध्ययनका लागि वितरण गरिएको छ । पौडेलविरुद्ध एउटा इमेलबाट र एउटा सिधै उजुरी आएको…

नेपाल सुपर लिग फुटबलको दोस्रो संस्करण आजदेखि

काठमाडौं \  नेपाल सुपर लिग फुटबल (एन.एस.एल)को दोस्रो संस्करण शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ । दशरथ रंगशालामा आज साँझ हुने उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्सले नयाँ टोली स्पोर्टीङ इलाम डे मेचीको सामना गर्नेछ । दशरथ रंगशालामा…

इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुँदै

इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुने भएको छ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले आजदेखि युद्ध विराम हुने जनाएको हो । चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । त्यसपछि…

एनआरएन नागरिकता कार्यान्वयनमा अन्योल , अध्यगमन कर्मचारी जबर्जस्ति भिषा लिन लगाउछन,

गैर अबासीय नेपाली नागरिकताका बारेमा नेपाल सरकारका निकायहरुमा अझै अन्योल रहेको कारण लाभग्राहीले समस्या भोग्नु परेकोछ । बिशेष गरी अध्यागमन बिभागका कर्मचारीहरुले नेपालको संबिधानमा उल्लेख भएको, संसदले पारित गरेको नागरिकता बिद्ययकले निर्देश…