तेलको मुल्य घट्नुको अन्तर सम्बन्ध
हरी रोकागार्जियनका आर्थिक विश्लेषक फिलिप इनमानका अनुसार प्रति ब्यारेल १० प्रतिशत मूल्य घट्नुको अर्थ तेल अनुत्पादक मुलुकहरूको अर्थतन्त्रमा सिधा सून्य दशमलब २० प्रतिशत आर्थिक वृद्धि हुनमा सघाउ पुग्छ। ४९ अमेरिकी डलरमा तेलको मूल्य…
बेल्जियममा भानुभक्त स्वर्णपदकले स्रष्टाहरु अलँकृत
चारदिशा सम्वाददाता, बेल्जियम ।
नेपाल सरकार सँस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत भानुभक्त आचार्य व्दिशतवार्षिकी समारोह समितिव्दारा बेल्जियममा रही नेपाली भाषा साहित्यको श्रीवृद्धि र २०० औं भानु जयन्ती विशेष रुपमा…
के यी नेपाली बचाउनु सरकारको दायित्व भित्र पर्दैन ?
चारदिशा सम्वाददाता।
नेपालका बहर तामाङ, वीरबहादुर गुरुङ, इन्द्रबहादुर तामाङ, नरबहादुर तामाङ र तिलबहादुर भण्डारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
यी पाँचजना नागरिकहरूको जीवन रक्षाका लागि यथाशीघ्र कुटनीतिक पहल गर्न इन्सेकले भनेको छ ।…
हाय राम ! मधेसी नेताको धिनलाग्दो निर्लज्जता ?
राजनीति भन्ने वित्तिकै सबै नीतिको प्रमुख हो भन्ने स्वतः बुझिन्छ । यसैले राजनीतिक नेता भनेको समाजलाई डोर्याउने पथप्रदर्शक हो ।समाजमा चली आएका विकृतिका विरुद्ध लड्दै अग्रगमनलाई स्थापित गर्ने सामाजिक अगुवाको भूमिका हुनुपर्ने हो ।
पछौटे…
कती हाँस्नु !!!
चारदिशा सम्वाददाता ।
ड्यास माओवादीको सात महिने संघर्षको कार्ययोजनाबाट केही हुँदैन माघ ८ गतेअघि नै परिणाम निकाल्ने संघर्ष गर्नुपर्छ भनेर वाहिरिएको विप्लव पक्षले ललितपुरको ग्वार्कोमा हिमाल ग्याँस माघ ५ गते कब्जा गरेको विषयलाई निकै ठूलो…
विश्वभर नै सबैभन्दा राम्रो तलब पाउने सरकार प्रमुख
चारदिशा सम्वाददाता।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनका राष्ट्रपति चिनफिङ सीको तलब अमेरिकी राष्ट्रपति बाराक ओबामाको भन्दा निकै कम छ। तलबवापत ओबामा बर्सेनि ४ लाख डलर बुझ्छन्।
अमेरिकाजस्तै अन्य राष्ट्रका सरकारप्रमुखले ठूलो रकम तलब…
संबिधान नबनेकोमा झुंडिएर आत्महत्या !!
चारदिशा , सम्बाददाता
आफैँले तोकेको समयसीमाभित्र दलहरुले संविधान जारी गर्न नसकेको भन्दै दक्षिणी झापाको गोलधाप निवासी एक व्यक्तिले आज बिहान झुन्डिएर आत्महत्या गरेका छन् । माघ ८ मा नै संविधान जारी गर्ने विषयलाई लिएर छिमेकीहरुसँग संविधान…
देश टुक्र्याउने अभियानमा कुन कुन देश लागेका छन ?
चारदिशा
युरोपेली युनियनका प्रतिनिधिहरुले स्वतन्त्र मधेसका अभियन्ता सीके राउतसँग भेट गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ ।परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र अर्थमन्त्री डा. रामशरण महतले बिहीबार नेपालस्थित कूटनीतिक नियोगका…
संबिधान सभाको अौचित्य ! जनतालाई जबाफ चाहियो !!
-सम्पादकिय , चारदिशा
देशलाई डुबाउदै लगिरहेको छ यो महँगो र थामिनसक्नु ६०१ सभासदको जम्बो टोलिले । केही बाहेक जुनसुकै पाटिका सभासदहरु अनेक काल्पनिक शिर्सकका बिलहरु पेश गरी जनताको ट्याक्सबाट जम्मा भएको राष्ट्रिय धुकुटी लुट्न मै…
पृथ्वीनारायण शाह यदि राजा नभइदिएका भए…
निमकान्त पाण्डेनेपालको माटो सुहाउूदो राजनीतिक दर्शनका प्रणेता शायद पृथ्वीनारायण शाह जति दूरदर्शी नेपालको धर्तीमा अर्काे कुनै राजनेता जन्मिएको छैन भन्दा पनि अत्युक्ति नहुने देखिएको छ । पृथ्वीनारायण शाह राजाको हैसियतमा नभइदिएका भए विश्व…