रुसद्वारा युक्रेनका विभिन्न शहरमा ७६ वटा मिसाइल आक्रमण
एजेन्सी : रुसले युक्रेनका विभिन्न शहरमा ७६ वटा मिसाइल आक्रमण गरेको छ । शुक्रबारको आक्रमणमा आफ्ना नौवटा ऊर्जा केन्द्रमा क्षति पुगेको युक्रेनले बताएको छ ।
युक्रेनी सेना प्रमुखले रुस प्रहार गरेको ७६ वटा मिसाइलमध्ये अधिकांश क्रुज!-->!-->!-->…
हल्का हिमपातको सम्भावना
काठमाडौं : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश एक,!-->!-->!-->…
भाडामा भवन खोज्दै लुम्बिनीका दुई मन्त्रालय
तुलसीपुर : लुम्बिनी प्रदेश प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (भालुववाङ)मा दुई मन्त्रालयका लागि भाडाको भवन खोजिएको छ । कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयका लागि भाडाको भवन खोजिएको छ ।
दाङ राप्ती!-->!-->!-->…
बिहारमा विषाक्त मदिरा सेवनबाट ४३ जनाको मृत्यु
काठमाडौं : भारतमा विषालु मदिराको सेवनबाट ४३ जनाको मृत्यु भएको छ ।
भारतको बिहार राज्यको छपरा जिल्लामा विषालु मदिराको सेवन बाट दुई दिनमा ४३ जनाको मृत्यु भएको हो ।
स्थानीय सञ्चार माध्ययमका अनुसार थप १० जनाको मृत्यु हुँदा जम्मा मृत्यु!-->!-->!-->!-->!-->…
आजदेखि प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा नगरेका गाडीलाई एक लाख जारिवाना
काठमाडौं : वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने भएको छ ।
विभागले गत मंसिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट!-->!-->!-->…
निर्वाचन आयोगले बुझायो राष्ट्रपति भण्डारीलाई निर्वाचन प्रतिवेदन
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को परिणाम बुझाएको छ ।
आज बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका!-->!-->!-->…
एमालेले बोलायो सांसदहरुको भेला
काठमाडौं : नेकपा एमालेले पार्टीबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुको भेला बोलाएको छ । पुस ५ गते काठमाडौको कमलादीमा भेला आयोजना गरिएको हो ।
भेलामा सहभागीहरुलाई पार्टीका शीर्ष नेताहरुले प्रशिक्षण दिने बताइएको छ । एमालेबाट!-->!-->!-->…
पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट पद प्राप्तिका लागि होइन : कांग्रेस नेता केसी
काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताएका छन् ।
उनले राजनीतिक स्थिति चुनौतिपूर्ण रहेको भन्दै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न!-->!-->!-->…
१३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनी कालो सूचीमा
काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीहरूलाई कालो सूचीमा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३!-->!-->!-->…
निर्वाचन आयोगले आज राष्ट्रपति भण्डारीलाई चुनावी प्रतिवेदन बुझाउँदै
काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न चुनावी नतिजाको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदैछ ।
मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्न लागेको हो ।
प्रतिनिधिसभा सदस्य!-->!-->!-->!-->!-->…