खाली छ संविधानसभा

संविधानसभाको आईतबारको बैठकमा सहभागी सभासद्हरु । संविधानसभाको बैठक चलिरहँदा सभासदहरुको उपस्थिति न्यून देखिन्थ्यो ।

नेफ्टा अवार्ड कतारमा

नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा नेफ्टा अवार्ड–२०७२ कतारमा हुने भएको सङ्घका अध्यक्ष मनोज केसीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै ।

एमाओवादी नेताहरुबीच जुहारी

काठमाडौँ, २७ असार । एमाओवादी वरिष्ठ नेताहरुबीच जुहारी नेकपा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराईबीच सार्वजनिक स्थलमै जुहारी चलेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले आज आयोजना…

बूढीगण्डकीका लागि २९ अर्ब माग

काठमाडौँ, २७ असार । ऊर्जामन्त्री राधा ज्ञवालीले राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशययुक्त आयोजना सञ्चालनका लागि अर्थ मन्त्रालयले तत्काल रु २९ अर्ब निकासा दिनुपर्ने बताउनुभएको छ । उहाँले राष्ट्रिय गौरवको आयोजना बढाउने सन्दर्भमा अर्थ मन्त्रालयले…

संसदमा प्रधानमन्त्रीको जवाफ

काठमाडौं, आषाढ २७ । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि व्यवस्थापिका–संसदमा जारी छलफल आज सकिने भएको छ । नीति तथा कार्यक्रममाथि सभासदहरुले आफ्नो धारणा राख्ने क्रम सकेर आजै प्रधानमन्त्री सुशील कोइरालाले संसद बैठकमा सभासदहरुले उठाएका…

एमाले कार्यालय साउन ७ गते सर्ने

काठमाडौँ, २७ असार । नेकपा (एमाले) ले आगामी साउन ७ गते पार्टी केन्द्रीय कार्यालय कामपा, धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानमा सार्ने भएको छ । पार्टीले भूकम्पका कारण हाल बस्दै आएको मदननगर बल्खुको कार्यालय जोखिममा परेपछि…

बजेट २९ गते सार्वजनिक

काठमाडौं, २६ आषाढ । सरकारले आषाढ २९ गते आर्थिक वर्ष २०७२-७३ को बजेट सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्रालयका सचिव सुमन शर्माले २९ गते अर्थमन्त्री डा. रामशरण महतले संसदमा आर्थिक वर्ष २०७२/७३ को बजेट पेश गर्ने जानकारी दिएका हुन् । आगामी बजेट…

साउन मै संविधान

क्रान्तिकारी पत्रकार संघ पर्साले शनिबार वीरगन्जमा आयोजत पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एमाओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाललगायत । उहाँले साउन महिनाभित्रै संविधान जारी हुने बताउनु भएको छ ।

पर्यटकलाई सास्ती

मुस्ताङको भम्रण गरि बेनी–जोमसोम सडक हुँदै पैदलयात्रामार्फत फर्कदै पर्यटकहरु । सडकले पदमार्ग विस्थापित बनेपछि पैदल यात्रा गर्ने पर्यटकहरु हिलो र धुलोको समस्याले हैरानी परेका छन् ।