पत्रकारलाई प्रमको जवाफ

निवासमै भेटन पुगेका पत्रकारको जवाफ दिनुहुँदै प्रधानमन्त्री सुशील कोइराला । रिर्पोटर्स क्लबको अगुवाइमा पत्रकार प्रम भेट्न पुगेका हुन् ।

डा. भट्टराई कसिए प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा

काठमाडौँ, ९ साउन । एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईले मुलुकको राजनीतिक प्रणालीलाई व्यवस्थित र स्थायी बनाउनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । ललितपुरमा आज आयोजित…

श्रावण ३१ भित्र संविधान जारी गर्न चार दल सहमत

काठमाडौं, ९ साउन । प्रमुख चार राजनीतिक दलहरुले संविधानको प्रारम्भिक मस्यौदामा आएका जनताका सुझावलाई सम्बोधन गर्दै श्रावणभित्रै संविधान जारी गर्ने गरी कार्यतालिका बनाउन संविधानसभाका अध्यक्षसहित प्रमुख दलका प्रमुख सचेतकहरुलाई सुझाव दिएका छन्…

एनआरएन इटालीको पन्जिकृत सदस्य नामावलि सार्वजनिक

गैर आवासिय नेपाली संघ ईटालीको पन्जिकृत सदस्यहरुको नामावलि निर्वाचन समितिले सार्वजनिक गरेको छ। पिसाको नामावलि यथाशक्य सार्वजनिक गर्ने निर्वाचन समिति संयोजक रिचार्ड भन्डारीले जानकारी दिएका छन्। हालसम्म प्राप्त भएको नामावलि अनुसार जन्म ५४८…

‘नयाँ संविधानमा धर्म निरपेक्षता हट्‍छ’

एमाले अध्यक्ष केपी ओलीले नयाँ संविधानमा 'धर्म निरपेक्षता' राख्‍न आवश्यक नरहेको बताएका छन् । ओली निवास बालकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, नयाँ संविधानमा 'धर्म निरपेक्षता' राख्‍न आवश्यक छैन। यसलाई हटाए हुन्छ । यो हट्छ पनि ।' उनले…

एचआइभी सङ्क्रमित महिला आयआर्जनतर्फ उन्मुख

कपिलवस्तु नगरपालिकास्थित साविक तिलौराकोट गाविसमा रहेका एचआइभी सङ्क्रमित महिला आयआर्जनतर्फ लागेका छन् । निगाली आयआर्जन समूह गठन गरी उनीहरु आयआर्जनका लागि अग्रसर भएका हुन् । खान लाउन समस्या भएपछि उनीहरु सङ्गठित भई अढाई वर्षदेखि बचत सङ्कलन…

करोडौँको पत्थर उत्खनन र निकासी व्यवस्थित भएन

जाजरकोटका विभिन्न गाविसमा रहेका खानीबाट करोडौँ मूल्यको खनिज पत्थर चोरी निकासी हुने क्रम बढेको छ । सम्बन्धित निकायको उदासिनताका कारण बहुमूल्य खनिज पत्थर चोरी निकारी बढेको हो । सरकारी राजस्व नतिरेर चोरी पैठारी हँुदा पनि अहिलेसम्म सरकारी निकाय…

भतिजी रुखमा र काका फेदमा मृत अवस्थामा भेटिए

काठमाडौं, ९ साउन । नातामा काका र भतिजी नाता पर्ने दुईजना एकै ठाउँमा यहाँ शुक्रवार मृत अवस्थामा फेला परेका छन् । पिपलधारा ८ का ३८ वर्षीय बेलबहादुर मुखिया र उनकै भाई पर्नेकी छोरी अन्दाजी १६ वर्षीया सीता मुखिया मृत फेला परेका हुन् । प्रहरी…

डा.केसीले दिए दुई साताको अल्टिमेटम

काठमाडौं, ९ साउन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले आफूसँग गरेका सहमति कार्यान्वयन गर्न सरकारलाई दुई साताको अल्टिमेटम दिएका छन् । सहमति कार्यान्वयनसहित अरु पाँच बुँदे माग राख्दै उनले पूरा नगरे आमरण अनसन…

साउन मसान्तभित्र संविधान : प्रधानमन्त्री

काठमाडौं, ९ साउन । प्रधानमन्त्री सुशील कोइरालाले साउन मसान्तभित्र संविधान जारी हुने बताउनुभएको छ । संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिनुपर्ने मागसहित रिपोर्टर्स क्लब नेपालले आज उहाँकै निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै…