कैलाली घटनाका चार अरोपी पक्राउ

0

काठमाडौं, ८ भदौ । सात सुरक्षाकर्मी र एक जना बालकको ज्यान जाने गरी भएको कैलाली घटनाका चार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जना पक्राउको पुष्टि गर्दै उनीहरुमाथि छानवीन भइरहेको बताए । पक्राउ गरी उनीहरुलाई अनुसन्धान गरिरहेका छौं, डिआइजी खनालले भने, ‘दोषी पाइए कर्तव्य ज्यान मुद्दा चलाइनेछ।’पक्राउ परेका व्यक्तिहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । सोमबार कैलालीको टीकापुरमा अन्दोलनकारीले ७ सुरक्षाकर्मी र १ बालकको अमानवीय ढंगले हत्या गरेका थिए ।

Leave A Reply

Your email address will not be published.