अन्तरक्रिया कार्यक्रम

रिपोटर्स क्लबमा आयोजित नेपाल भारतको सम्बन्ध र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौड्याल र नेपालका लागि भारतीय राजदूत वार्तालाप गर्दै ।

कुनै समय संसारमा महिलाहरुको राज थियो

आदिमकाल, जसलाई हामी ‘जंगलीयुग’ पनि भन्छौं । त्यो बेला मानिसहरुबीच पनि कुनै भेदभाव थिएन । धनी, गरिब, भन्ने कोही थिएनन् । उच्च जात र तल्लो जात भन्ने थिएन भने नारी–पुरुषबीच कुनै विभेद पनि थिएन । त्यतिबेला व्यक्तिगत सम्पत्तिको ‘जन्म’ भइसकेको…

एनआरएन वेल्जियम सचिव पदका प्रत्याशी रमेश कँडेलको अनुरोध

चारदिशा। गैर आवासीय नेपाली संघ वेल्जियमको निर्वाचन नजिकिँदै जाँदा उमेदवारहरुले मतदाता समक्ष आफ्ना भनाइहरु राख्ने क्रम वढ्दै गैरहेको छ। उमेदवारहरु आफ्ना प्रतिवद्धताहरु राख्ने क्रममा एनआरएन वेल्जियमको सचिव पदमा उमेदवारी घोषणा गरेका रमेश…

महानिर्देशक सुवेदीमाथि आक्रमण गर्नेको पहिचान

काठमाडौँ, २८ साउन । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीमाथि आक्रमण गर्नेको पहिचान भइसकेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आक्रमणमा संलग्नको पहिचान भइसकेको र…

सिरहामा अवैध औषधि पसल छ्यापछ्याप्ती

लहान, २८ साउन । सिरहाको सदरमुकामसहित अधिकांश ग्रामीण क्षेत्रमा लामो समयदेखि अवैध रुपमा औषधि पसलहरु सञ्चालन हुँदा करोडौँको राजस्व चुहावट हुँदै आएको छ । सिरहाको दक्षिणवर्ती क्षेत्रमा पर्ने कचनारी, भगवानपुर, सुखीपुर, नहरा रिगौल, सीतापुर,…

निजी लगानीमा वृद्धाश्रम

दमक, २८ साउन । आफ्नै निजी लगानीमा झापा, दमक–९ की मनमाया सुनुवारले निःशुल्क वृद्धाश्रम स्थापना गर्नुभएको छ । आफ्ना दिवङ्गत बुबा र आमाको स्मृतिमा उहाँले करिब रु २६ लाखको लागतमा दश ज्येष्ठ नागरिक रहने सक्ने रत्न ज्येष्ठ वृद्धाश्रम केन्द्र…

पूर्वका नौं जिल्ला बन्द

काठमाडौं, २८ साउन । सरकारसँग भएका पटक–पटकका सहमति कार्यान्वयन नगरी पहिचानविनाका प्रदेश निर्माण गरिएको भन्दै संघीय लिम्वुवान पार्टी नेपालले बिहीबार पूर्वका नौ जिल्ला बन्द आह्वान गरेको छ । पूर्वी नेपालको अरुण सप्तकोशी पूर्वका नौ जिल्लासहितको…

एनआरएनए बेल्जियमको अध्यक्ष पदको उमेदवार सरु चापागाइको प्रतिबदता

एन आर एन बेल्जियमको अध्यक्ष पद कि महिला उम्मेदवार सरु चापागाइले आफुले संस्थाको नेत्रित्व सम्हालेमा निम्न कुराहरु लाई कार्यन्वयन गर्ने गरी प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको छ । 'नेपाल को लागि नेपाली' भन्ने मुल नाराका साथ डायस्पोरा मा…

कति–कस्तो छ प्रदेशको अधिकार ?

संविधानको प्रारम्भिक मस्यौदामा सीमाकंनपछि गर्ने गरी संघीयातको परिकल्पना गरिएको थियो । तर, जनमत संकलनका क्रममा जनताले सीमाकंनको टुंगो संविधानसभाले नै लगाउनुपर्ने मत राखे । जनमतको कदर गर्दे ८ प्रदेशको सट्टामा सीमांकनसहितका ६ प्रदेस बनाउने…

डिभी,पिआरको कानुनी व्यवस्थालाई रोक नलगाउने सर्वौच्चको ठहर

काठमाडौं, २७ साउन । निजामती सेवा ऐन, २०४९ मा संशोधन गरी डिभी, पिआर लिने निजामती कर्मचारी सेवामा रहन नसक्ने गरी व्यवस्थापिका–संसद्ले गरेको कानुनी व्यवस्थालाई सर्वोच्च अदालतले रोक लगाउन नमिल्ने ठहर गरेको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र…