बेल्जियममा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न

बेल्जियममा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । नेपाली भाषा तथा साहित्यको प्रचार प्रसार एवं संरक्षण गर्ने उदेश्यले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले सम्मेलन गरेको हो । सम्मेलनमा नेपाल संगीत तथा नाट्य प्रज्ञा…

धर्ना प्रदर्शन

वीरगन्जको घण्टाघर चोकमा प्रदेशको सीमाङ्कनमा असहमति राखी धर्ना प्रदर्शन गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध दलका नेता कार्यकर्ता ।

सैन्य आधारभूत तालिम

नेपालीको सेनाको श्री नं. २५ वाहिनी अड्डामा सैन्य आधारभूत तालिमको दीक्षान्त समारोहमा अन्तिम दलील कवाज प्रस्तुत गर्दै सैन्य टोली ।

प्रहरी दमनविरुद्ध सभासदहरु

काठमाडौं, १ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गर्दै अधिकांश सभासद्ले सप्तरी जिल्लाको भारदहमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनतामाथि प्रहरीले गोली प्रहार गरेकामा सरकारको आलोचना गर्नुभयो । सांसद मोहनकुमार राईले वर्षाका कारण…

सिरहाको मिर्चैया क्षेत्र तनावग्रस्त

लहान, १ भदौ । संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपका कारण सोमबार साँझदेखि तनावग्रस्त बनेको सिरहाको मिर्चैयामा अझै प्रदर्शन जारी छ । प्रदर्शनकारीहरुले सडकमा प्रदर्शन जारी राखेका कारण मिर्चैया क्षेत्र अझै शान्त हुन नसकेको हो ।…

करेन्ट लागेर दुईको मृत्यु

दमौली, १ भदौ । तनहुँको शुक्ला गण्डकी नगरपालिका–९ अर्चलेमा सोमबार राति ११ बजे विद्युत् हाई भोल्टेजका कारण ट्रान्समिटर पड्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई घरका छ जना घाइते भएका छन् । उनीहरु राति सुतिरहेका बेला ट्रान्समिटर…

घर फर्किदै गरेका तीन मजदुर बेहोस

भीमदत्तनगर, १ भदौ । भारतको पौडीगडवालबाट मजदुरी गरेर घर फर्किदै गरेका तीन जना कञ्चनपुरको दैजीस्थित एक होटलमा बेहोस अवस्थामा फेला परेका छन् । सोमबार दैजीस्थित सम्झना रेस्टुराँमा बाजुरा कुलदेवमाडाँै–४ का १७ वर्षीय टङ्क सार्की, १६ वर्षीय अजुर्न…

सहमतिमा ढिलाइ मस्यौदा प्रभावित

काठमाडौं, १ भदौ । प्रमुख राजनीतिक दलबीच संविधानका केही विवादित विषयमा सहमति हुन नसक्दा संविधान मस्यौदा समितिको काम प्रभावित भएको छ । मस्यौदा समितिले सहमति भएका विषयको मस्यौदा बनाइसके पनि शीर्ष नेता सम्मिलित विशेष समितिले धर्म, मतप्रतिशत…

सभासद् सिंहलाई कारबाही गर्न माग

काठमाडौं, १ भदौ । सुदूरपश्चिमाञ्चल क्षेत्रका तीन सभासद्सहित नेपाली काँग्रेस र नेकपा(एमाले)का नेता तथा कार्यकर्ताले राष्ट्रिय अखण्डता सार्वभौमसत्ता र क्षेत्रीय एकता र सद्भावविरुद्ध अभिव्यक्ति दिने सभासद्लाई कारबाही गर्न माग गरेका छन् ।…

१३ दिनदेखि सुदूर पश्चिम ठप्प

कैलाली, १ भदौ । १३ दिनदेखिको बन्दका कारण सुदूर पश्चिमको जनजीवन नराम्ररी प्रभावित बनेको छ । अखण्ड सुदुरपश्चिम पक्षधर र थारु कल्याणकारी सभाले गरेको दोहोरो बन्दको कारण यस भेगकै जनजीवन चौपट बनेको हो । कैलाली–कञ्चनपुरलाई थारुवान राज्य…