चियापनबाट संविधानको स्वागत

‘हाम्रो संविधान : राम्रो संविधान तीन दलले तीन गते ल्याएको हाम्रो संविधान...’ काठमाडौं, ५ असोज । जन कलाकार अमृत खातीले संविधानको स्वागतमा गीत गाइरहँदा सहभागी जनसमुदाय ‘हो हो’ भन्दै नाँचिरहेका थिए । रङ्गिन र झकिझकाउ बनाइएको दशरथ…

‘एनआरएन अन्तर्राष्ट्रिय पुरस्कार’ लम्साल र दाहाललाई

काठमाडौं, ५ असोज । गैरआवासीय नेपाली सङ्घ बेलायत र नेपाल पत्रकार महासङ्घ बेलायतको सक्रियतामा स्थापित ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१५’ ‘इमेज च्यानल टिभी’का होमप्रसाद लम्साल र ‘अन्नपूर्ण पोष्ट’की दीपा दाहाललाई संयुक्त रुपमा…

संविधान अपनत्वका लागि आन्दोलन : गच्छदार

काठमाडौँ, ५ असोज । सङ्घीय लोकतान्त्रिक मोर्चाले नयाँ संविधानप्रति असहमति जनाई आन्दोलन गरिरहेका पक्षहरुसँग राजनीतिक वार्ता र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेको छ । मोर्चामा आवद्ध मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), राष्ट्रिय मधेस…

नाकाबन्दी हल्ला मात्रै

भैरहवा, ५ असोज । भारतले नेपालसँगको सीमामा कडाइ गरेको हल्ला चलिरहेका बेला नाकाहरुबाट निर्वाधरुपमा मालबाहक गाडीहरु नेपाल भित्रिएका छन् । सुनौली नाकाबाट अन्य दिनभन्दा मंगलबार बढी संख्यामा मालबाहक गाडीहरु नेपाल भित्रिएका छन् । मंगलबार दिउँसो ३…

बेल्जियममा मोतीराम भट्टको १५० औै जन्मजयन्ती मनाइयो

लुुभेन । युवाकवि मोतीराम भट्टको १५० औै जन्मजयन्ती अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको आयोजनामा हिजो २० सेप्टेम्वरका दिन युवाकविको साहित्यिक योगदानबारे चर्चाका साथ मनाइयो । प्रमुख र विशिष्ठ अतिथीका रुपमा क्रमशः एनआरएन…

जापानबाट करिब रु पचीस लाखको राहत

रत्ननगर (चितवन), ५ असोज । भूकम्पपछि चितवनका केही पत्रकारले सुरु गरेको ‘हामीले नगरे कसले गर्ने’ अभियानअन्तर्गत अहिलेसम्म भूकम्पपीडितका लागि रु २५ लाखभन्दा बढीको राहत वितरण गरिसकेको छ । चितवन, धादिङ, गोरखा र मकवानपुरका भूकम्पपीडितलाई २५…

‘आप्रबासीका कारण युरोपका सीमाहरु खतरामा’

हंगेरी, ५ असोज । हंगेरीका प्रधानमन्त्री भिक्टर ओरबानले आप्रबासीका कारण युरोपका सीमाहरु खतरामा परेको बताएका छन् । उनले युरोपियन देशहरुलाई गम्भीर हुनसमेत अपील गरे । चेक गणतन्त्रको राजधानी प्रागमा हुने युरोपेली मुलकहरुको बिदेशमन्त्रीस्तरीय…

आज दशरथ रंगशालामा एमालेको चियापान

काठमाडौं, ५ असोज । नयाँ संविधान जारी भएको अवसरमा नेकपा एमालेले सोमबार राजधानीमा चियापान कार्यक्रम गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजेदेखि अपरान्ह ५ बजेसम्म चियापान कार्यक्रम गर्ने एमालेले जनाएको छ । १ बजेदेखि ३ बजेसम्म…

संविधानमा जनताका अधिकार ऐनाजस्तै : अध्यक्ष ओली

काठमाडौँ, ४ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानमा जनताका हक अधिकार ऐनाजस्तै छर्लङ्ग भएको बताउनुभएको छ । नेपालको संविधान, २०७२ कोे स्वागतमा आज टुँडिखेलमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले…