शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै
काठमाडौं : शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो बस्ने सातदलीय गठबन्धनको बैठकले उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद!-->!-->!-->…
नेपाली ब्यबसायी संघ बेल्जियमको सदस्यता बितरण अन्तिम चरणमा, समयमै संस्थामा जोडिएर सामुहिक फाईदाका…
नेपाली ब्यबसायी संघ बेल्जियमले संस्थाको सदस्यता बितरण अन्तिम चरणमा पुगेको बताएकोछ । डिसेम्बर ३१ तारिख सम्म सदस्यताको आबेदन गर्ने अन्तिम मिति भएकोले सदस्य बन्न छुटेका ब्यबसायीहरुलाई सदस्यता फारम भर्न पनि संघले आग्रह गरेकोछ ।
सामुहिक!-->!-->!-->!-->!-->…
बेल्जियममा मनाइयो किरातीहरुको पर्ब उधौली,
किरातीहरुको पर्ब उधौली बेल्जियमबासी किराती समुदायले बिभिन्न सांस्कृतिक झाकी र नाचगान सहित शुभकामना आदान प्रदान गर्दै मनाएकाछन । बेल्जियमको ब्रुज शहरमा उधौली पर्ब मनाउन आयोजित कार्यक्रममा समाजका अग्रजहरु,कुमारीहरु, अतिथिहरुबाट पूजा र!-->!-->!-->…
मन्त्रालय तथा शक्ति बाँडफाँटका लागि सत्ता साझेदार दलहरु आन्तरिक छलफलमा
काठमाडौं : नयाँ सरकार गठनसँगै सत्ता साझेदार दलहरु आन्तरिक छलफलमा जुटेका छन् । बाँकी मन्त्रालयको भागबण्डा मिलाउन र प्रदेश सरकार गठन लगायतका विषयमा छलफलका लागि सत्ता साझेदार दल छलफलमा जुटेका हुन् ।
नेकपा माओवादी र नेकपा एमालेले आन्तरिक!-->!-->!-->…
राहदानी र लाइसेन्स लिन लाइन लाग्नुपर्ने बाध्यता हटाउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं : सरकारले राहदानी र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन घण्टौं लाइन लाग्नुपर्ने बाध्यता हटाउने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको!-->!-->!-->…
प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण, के गरे पहिलो निर्णय ?
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शंकरदास बैरागी र सचिव!-->…
मुलुकमा सुशासन कायम गर्न सकेमात्रै भ्रष्टाचारको अन्त्य हुन्छ : भौतिक पूर्वाधार मन्त्री श्रेष्ठ
काठमाडौं : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गरेर समृद्धिमा अघि बढ्नुपर्ने बताएका छन् ।
सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले यसअघि भएका कमी कमजोरीहरुलाई सच्चाउदै!-->!-->!-->…
संकटमा रहेको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चाल्छु : अर्थमन्त्री पौडेल
काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विज्ञसँग छलफल गरेर संकटमा रहेको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चालिने बताएका छन् ।
सोमबार सिंहदरबार पदभार ग्रहण गरेपछि मन्त्री पौडेलले अर्थतन्त्र संकटका राष्ट्रिय तथा अन्तराष्ट्रिय!-->!-->!-->…
मेरो नागरिकता छानविनमा हस्तक्षेप गर्दिनँ : गृहमन्त्री लामिछाने
काठमाडौं : नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्री पदको शपथ लिएलगत्तै साेमबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर लामिछानेले कार्यभार सम्हालेका हुन् । आफ्नाे!-->!-->!-->…
तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका विष्णु पौडेललाई उप–प्रधान एवं अर्थ, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई उप–प्रधान एवं भौतिक पूर्वाधार र!-->!-->!-->…