३६ औं राष्ट्रिय शिक्षा दिवस

३६ औं राष्ट्रिय शिक्षा दिवस २०७२ तथा अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा सितल निवासमा राष्ट्रपति डा. रामवरण यादवबाट नेपाल छात्रा विद्या पदक प्राप्त गर्ने छात्राहरु राष्ट्रपति संग सामुहीक तस्बिर खिचाउदै ।

सभासद्सँगको छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेसका तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने महिला, मधेशी, आदिवासीसहितका सभासद्सँगको छलफलपछि बाहिरिँदै प्रधानमन्त्री सुशील कोइराला ।

बहुमतमा संविधान बनाए द्वन्द्व

काठमाडौं, २२ भदौ  । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानसभामा आफ्नो असहमति राख्दै मंगलबार संविधानसभाको बैठक बहिस्कार गरेको छ । मोर्चाका तर्फबाट बैठकमा बोल्दै तराई मधेस सदभावना पार्टीका सभासद महेन्द्र यादवले बहुमतका आधारमा…

‘अब संविधान आयो आयो’

काठमाडौं, २२ भदौ । सभाध्यक्ष सुवास नेम्बाङले प्रमुख चार दलका शीर्ष नेतालाई संशोधनका बीचबाट संविधानका मस्यौदामा सहमतिको बाटो खोज्न सुझाव दिनुभएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा प्रमुख दलका शीर्ष नेतालाई डाकेर आज उहाँले नेपालको संविधानको…

गच्छदारले भने–‘८ प्रदेश नै चाहिन्छ’

काठमाडौं, २२ भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक संविधान निर्माणको जारी प्रक्रियाबाट बाहिरिएको घोषणा गरेको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई मंगलबार ज्ञापनपत्र बुझाएर फोरम लोकतान्त्रिकले संविधानसभाको प्रक्रियाबाट बाहरिएको जानकारी…

दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

गजुरी, २२ भदौ । भीमढुङ्गा–लामिडाँडा सडकअन्तर्गत धादिङ जिल्लाको जीवनपुर गाविस–५ चिउरीबोट नजिकै सोमबार भएको दुर्घटनामा मृत्यु हुने सबै छ जनाकै सनाखत भएको छ । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक प्रेमबन्धु पोखरेलका अनुसार जीवनपुर…

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

काठमाडौं, २२ भदौ । अन्तर्राष्ट्रिय साक्षरता तथा ३६ औँ राष्ट्रिय शिक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन् नपरोस्’ भन्ने आदर्श वाक्य (नारा) का साथ विसं २०३१ बाट मनाउन थालिएको…

वीरगन्जमा अझै कर्फ्यु हटेन

वीरगन्ज, २२ भदौ । पर्साको सदरमुकाम वीरगन्ज र आसपासमा स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यु अझै पूर्णरुपमा हटाएको छैन । स्थानीय प्रशासनले मंगलबार बिहान ९ बजेदेखि १ बजेसम्मका लागि कफ्र्यु हटाएको छ । त्यसपछि पुनः कर्फ्यु लगाइने प्रशासनले…

कैलालीको जनजीवन सामान्य बन्दै

कैलाली, २२ भदौ । कैलालीको धनगढी र टीकापुर नगरपालिकामा स्थानीय प्रशासनले लगाएको कर्फ्यु केही खुकुलो पारेसँगै जनजीवन सामान्य बन्दै गएको छ । कर्फ्यु बाहेकका समयमा बजारमा स्थानीयको चहलपहल समेत बढेको छ । स्थानीय प्रशासनले मंगलबार धनगढीमा…

विधेयकमाथि आजबाट छलफल

काठमाडौं, २२ भदौ । सविधानसभाले आजदेखि संविधान विधेयकमाथि दफाबार छलफल शुरु गर्दैछ । संविधान निर्माणको निर्णायक र अन्तिम छलफलका लागि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले मंगलबार संविधानसभाको बैठक आह्वान गरेका छन् । बैठकमा संविधान…