संघीय संसद्का दुबै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदै

काठमाडौं : संघीय संसद्का दुबै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । गत मंसिर ४ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि यो पहिलो अधिवेशन प्रारम्भ हुन लागेको हो । निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन प्रारम्भ

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँले घटाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ । आइतबार पार्टीको संसदीय दलको बैठकमा अधिकांश नेताहरुले सरकार बनाउन आफूहरुले नै पहल गरेको नेतालाई नै विश्वासको मत

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

काठमाडौं : प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी

नेपाल समाजवादी पार्टीले माओवादीसँग एकता गर्न वार्ता समिति बनाउने

काठमाडौं : नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ । नेपाल समाजवादी पार्टीको आइतबारदेखि शुरु भएको बैठकले एकता प्रक्रिया अघि बढाउन समिति गठन गर्ने निर्णय गरेको हो ।

रवि लामिछानेको पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश, पूर्ण सुनुवाइ माघ ११ गते

काठमाडौं : सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नागरिकताको विवादलाई देखाएर उनलाई काम नगर्न नदिने गरी अन्तरिम आदेश जारी गर्न परेको रिटमाथि शुक्रबार संवैधानिक अदालतमा

विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । मन्त्रिपरिषद्ले गरेका निर्णय शुक्रवार सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले सरकारले संसदमा

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं : सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रवार सरकार प्रवक्ता

पाल्पा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

काठमाडौं : पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनामा ६ जनाको ज्यान गएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् । साथै उनले सार्वजनिक यातायात सुरक्षित बनाउन भूमिका खेल्न पनि सबैमा

रूसी राष्ट्रपति पुटिनद्वारा ३६ घण्टे युद्धविरामको घोषणा, युक्रेनको अस्वीकार

एजेन्सी : ‘अर्थोडक्स’ क्रिसमसको समयसँग जुध्नेगरी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका ३६ घण्टे युद्धविरामको प्रस्ताव युक्रेनको अस्वीकार गरेको छ । युक्रेनी सेनाको अग्रतालाई रोक्ने र रुसी सैनिकलाई युद्धमोर्चानजिक पुग्न दिने प्रयास