चार ट्यांकर केरुङ प्रवेश

धुन्चे (रसुवा), १४ कात्तिक । नेपाललाई चीन सरकारले उपलब्ध गराउने पेट्रोलियम पदार्थ लिन आज चार नेपाली ट्याङ्कर केरुङ प्रवेश गरेका छन् । नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले केरुङभन्दा २५ किमीमाथि हिमपातका कारण सडक अवरुद्ध हुँदा केरुङ…

एमालेलाई अब सातवटा मन्त्रालय

काठमाडौँ, १४ कात्तिक । सरकारले आइतबार मन्त्रिमण्डल विस्तार गर्ने भएको छ । नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय, भौगोलिक सन्तुलन मिलाएर एमाले र अन्य दल समेटी मन्त्रिमण्डिल विस्तार गर्ने एमाले केन्द्रीय कार्यालय…

नन्दकिशोर पुन बने उपराष्ट्रपति

काठमाडौँ, १४ कात्तिक । सङ्घीय गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य एवम् पूर्व लडाकु कमाण्डर नन्दबहादुर पुन विजयी हुनुभएको छ । व्यवस्थापिका–संसद्, निर्वाचन अधिकृतको कार्यालयमा आज भएको मतदानमा पुनले…

मोर्चा र सरकारबीच भोलि निर्णायक वार्ता

काठमाडौं, १४ कार्तिक । सरकारसँगको वार्ता र आन्दोलनको स्वरुपबारे छलफल गर्न शनिबार जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसेको थियो । बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष…

भारतले नाका शिल ग-यो

पर्सा, १४ कात्तिक । नेपाल–भारतबीच पर्ने रक्सौल नाका आजदेखि ४८ घन्टाका लागि सिल गरिएको छ । विहारमा जारी विधानसभा निर्वाचनअन्तर्गत चौथो चरणको मतदानमा हुनसक्ने सम्भावित आपराधिक घटना हुन नदिने उद्देश्यका साथ भारतीय पक्षले नाका सिल गरेको बताइएको…

सालिकमा माल्यार्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले लैनचौरमा रहेको शहीद स्मारकमा शहीदहरूको सालिकमा माल्यार्पण गर्नुहुँदै ।

उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता

व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा एकीकृत नेकपा (माओवादी)का स्थायी समितिका सदस्य नन्दबहादुर पुनले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुहुँदै साथमा नेताहरु ।

पाकिस्तानी गोलाबाट धन्न बाँचियो…

६१ वर्षीय गणेशबहादुर गुरुङ अनुशासन, मिहेनत र लगनप्रति समर्पित व्यक्तित्व हुन् । २४ वर्ष भारतीय सेनामा जीवन बिताएका गुरुङ पौरखी हात भएका आँटिला मान्छेको सम्मान गर्न मन पराउँछन् । विसं २०११ मङ्सिर ४ गते बुबा धनबहादुर गुरुङ र आमा मन कुमारीको…

उपराष्ट्रपतिका लागि पुन र यादव भिड्ने

उपराष्ट्रपति पदको निर्वाचनका लागि दुईजनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता गराउने समयमा चारजनाको उम्मेदवारी परेकामा दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट एकीकृत नेकपा माओवादीका पूर्वलडाकू कमान्डर नन्दकिशोर…

वार्ताको औचित्य समाप्त : अध्यक्ष यादव

पर्सा, १३ कात्तिक । तराई मधेस सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादवले कात्तिक १५ गतेको वार्ता सफल नभए त्यसपछिको वार्तामा मोर्चा सहभागी नहुने जानकारी दिनुभएको छ । उहाँले विगत एक महिनादेखि मोर्चा र सरकारी वार्ताटोलीबीच पटक-पटक…