सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश (पूर्णपाठ)
काठमाडौं : उच्च अदालत पाटनले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बलात्कार घटनामा जोडिएका क्रिकेटर लामिछानेलाई न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजालसले विदेश जान नपाइने!-->!-->!-->…
प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न अधिकारी बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । उनीहरुबीच बधाई!-->!-->!-->…
दादुरा र रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरुमा संक्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो ।
खोप!-->!-->!-->…
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै
काठमाडौं : तीनवटा प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा आज साँझ पाँच बजेसम्म नयाँ सरकार गठनका लागि दाबी गर्नुपर्ने समयसीमा रहेको छ ।
त्यस अनुसार लुम्बिनी र सुदुरपश्चिममा एमाले र कर्णालीमा!-->!-->!-->…
पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति भण्डारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छन् ।
पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तत्कालीन!-->!-->!-->…
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
काठमाडौं : प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल!-->!-->!-->…
सभामुखको निर्वाचन माघ ५ गते हुने
काठमाडौं : प्रतिनिधिसभा सभामुख पदको निर्वाचन यही माघ ५ गते हुने भएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सभामुख पदको निर्वाचनको मितिबारे संसदलाई जानकारी गराएका हुन् ।
उनले संसद सचिवालयलाई निर्वाचन!-->!-->!-->!-->!-->…
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा २६८ मत, विपक्षमा २ मत मात्र
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत पाएका छन् ।
पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले संसदको दोस्रो बैठकमा मंगलबार विश्वासको मत लिएका हुन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा भएको मतदानमा!-->!-->!-->!-->!-->…
देउवालाई ओलीको प्रश्न- २०५८ मा संसद विघटन गरेको तपाईंले होइन ?
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संसदमा सवाल जवाफ भएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण!-->!-->!-->…
ओलीको अभिव्यक्तिप्रति देउवाको आपत्ति, संविधान रक्षाका लागि विश्वासको मत दिने (पूर्णपाठ)
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदको पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको सम्बोधनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
देउवाले सर्वोच्चको फैसलाविपरीत ओलीको सम्बोधन रहेको भन्दै गम्भीर ध्यानाकर्षण!-->!-->!-->…