पोखरा विमान दुर्घटना : ४० शव निकालियो
काठमाडौं : पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ४० वटा शव निकालिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले बीबीसीलाई बताएका छन् ।
प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त विमानमा चालक दलका चार सदस्य सहित ६८ जना यात्रु थिए । सवार!-->!-->!-->…
प्रधानमन्त्री र गृहमन्त्रीले विमानस्थलको कन्ट्रोल रुमबाट लिए विमान दुर्घटनाको जानकारी
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेले विमानस्थलको कन्ट्रोल रुमबाट पोखरामा भएको दुर्घटनाको जानकारी लिएका छन् ।
उनीहरु विमानस्थल पुगेर विमान दुर्घटनाबारे जानकारी लिएको सचिवालयले जानकारी दिएको छ ।!-->!-->!-->…
पोखरामा दुर्घटना भएको विमानमा सवार यात्रुहरुको नामावली
काठमाडौं : काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखराको सेती खोचमा दुर्घटना भएको छ ।
दुर्घटनापछि विमानमा आगलागी भएको छ । अहिले घटनास्थलमा विमानमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
विमानमा ६८ जना यात्रु!-->!-->!-->!-->!-->…
यतीको विमान पोखरामा दुर्घटनाग्रस्त
काठमाडौं : काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको!-->!-->!-->…
सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताएका छन् ।
माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि!-->!-->!-->…
नेपाली पर्वहरूले नेपाली पहिचान निर्माण गरेका छन् : राष्ट्रपति भण्डारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्यायाएको बताएकी छन् ।
माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना!-->!-->!-->…
आज माघे संक्रान्ति मनाइँदै
काठमाडौं : सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ ।
माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान!-->!-->!-->…
गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित
काठमाडौं : गण्डकी प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् ।
प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई ६ मतले हराउँदै धिताल सभामुखमा निर्वाचित भएका हुन् ।
धितालले ३२ मत ल्याउँदा!-->!-->!-->!-->!-->…
नेपालको राजनीति देउवा, ओली र दाहालको अखडा जस्तो भयो : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा,!-->!-->!-->…
गण्डकीमा आज सभामुखको निर्वाचन
काठमाडौं : गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ ।
आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन गर्ने गरी प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यक्रमअनुसार आज ११ बजेदेखि १ बजेसम्म प्रदेशसभा सचिवालयमा!-->!-->!-->!-->!-->…