साउदीमा तीन सय नेपालीको बिचल्ली

साउदी । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब ३०० नेपाली बिचल्लीमा परेका छन् । साउदी अरबको दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदार बिचल्लीमा परेका हुन् । उनीहरुले गत अक्टोबरदेखि…

प्रमको भारत भ्रमणबारे छलफल

काठमाडौं । सरकार सञ्चालनका लागि समन्वय गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल भएको छ । संयन्त्रको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्रीको भारत…

अख्तियारविरुद्ध वाईसीएल, सम्पत्ति सार्वजनिक गर्न माग

काठमाडौं । एकीकृत माओवादीको युवा संगठन वाईसिएलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचारीहरुलाई उन्मुक्ति दिएको आरोप लगाएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी वाइसिएलले भ्रष्टहरुको संरक्षणमा आयोगका उच्चपदस्थ अधिकारीहरु नै…

गान्धीको सहादत दिवस

मानव सेवा ट्रष्टले महात्मा गान्धीको ६८औँ सहादत दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दलगायत सहभागीहरु सामूहिकरुपमा ।

स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशन अन्तर्गत गाविस, वडा समिति र नगर समितिमा नयाँ नेतृत्व चयनको प्रक्रिया पूरा भएको छ । सिरहा, धनुषा, बारा, पर्सा र सोलुखुम्बुबाहेकका जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको निर्वाचन समितिले…

मुलुक अब आर्थिक समृद्धिको दिशातर्फ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्ने बताउनुभएको छ । सहिद रामनाथ दाहाल अध्ययन तथा अनुसन्धान मञ्च वनस्थलीद्वारा आज आयोजित सहिद सप्ताह तथा रामनाथ दाहाल स्मृति एकेडेमीको नवौँ वार्षिकोत्सव…

संयन्त्रको बैठक आइतबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार हुने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक लगायत विषयमा छलफल भयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा खासगरी सत्तारूढ दल एमाओवादीको…

      जनसांस्कृतिक कार्यक्रमसंगै एकता समाजको युरोपियन सम्मेलन हुदै

डिल्ली अंमाई, नेपाली एकता समाजको युरोपियन सम्मेलन यहि जनवरी ३१ तारीकको दिन बेल्जियमको आन्थ्रोपेन सहरमा हुने भएको छ । आयोजकका अनुसार ''गणतन्त्र , राष्ट्रियता र रास्ट्र निर्माणका लागि संसारका सबै नेपालीहरु एक हौ'' भन्ने आह्वानका साथ हुन…

काठमाडौँमा काँग्रेसको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली काँग्रेसको १३औँ महाधिवेशन तयारीका क्रममा काठमाडौँ जिल्लाका महानगरपालिका र नगरपालिकाका वडामा वडा अधिवेशन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । जिल्लाका एक महानगर र नौ वटा नगरपालिकामा आज अधिवेशन सम्पन्न भएको काँग्रेस काठमाडौँले…

ऊर्जा सङ्कटकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ऊर्जा प्रवद्र्धनका आवश्यक नीति तथा कार्यक्रमसहित एक साताभित्र ऊर्जा सङ्कटकाल घोषणा गर्ने बताउनुभएको छ । नीतिमूलक अनुसन्धान तथा विकास संस्था (इप्राड)ले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन…