प्रधानमन्त्रीको भ्रमण दलमा निजी क्षेत्रका व्यवसायी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि गर्नुभएको भारतको छदिने राजकीय भ्रमणमा निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको छ । महासङ्घको प्रतिनिधिमण्डलमा सूचना प्रविधि,…

प्रधानमन्त्री भारत भ्रमणमा

प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको छ दिने राजकीय भ्रमणका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशष्ट कक्षमा सभामुख ओनसरी घर्ती तथा उपप्रधानमन्त्रीहरुले बिदाई…

प्रधानमन्त्री ओली नयाँदिल्लीमा

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली भारतको छदिने राजकीय भ्रमणका सिलसिलामा आज अपराह्न यहाँ आइपुग्नुभयो । उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीको…

काङ्रेस प्रतिनिधि चयनमा बिबाद

   चारदिशा सम्बाददाता बेल्जियम ,                नेपाली काङ्रेस पार्टीको महाधिबेशन आउन २ हप्ता मात्र बाँकी हुँदा संगठनको महामेलामा सहभागी हुनका लागि भएका प्रकृयाहरुका बारेमा बिबाद र अन्योल देखिएको छ । केही जिल्लाहरुमा सकृय सदस्यता…

राष्ट्रपति भण्डारीलाई भारतीय भ्रमणबारे अवगत गराउन राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतको राजकीय भ्रमणबारे अवगत गराउन राष्ट्रपति कार्यालय पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, मुख्य सचिव डा सोमलाल सुवेदी र परराष्ट्र सचिव शङ्करदास वैरागी ।

सञ्चारकर्मीमाँझ नेता देउवा र कावा सभापति पौडेल

काठमाडौं । वरिष्ठ नेता शेरबहादुर देउवा र पार्टी कार्यवाहक सभापति रामचन्द्र पौडेलले आज सञ्चारकर्मीहरुसँग अनौपचारिक भेटघाट गर्नुभयो । नेता देउवाले आफ्नै निवास बुढानिलकण्ठमा सञ्चारकर्मीलाई बोलाएका थिए भने सभापति पौडेलले अनामनगरस्थित निजी…

एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना सार्वजनिक

काठमाडौं । उर्जा मन्त्रालयले भारतबाट ५ सय ८० मेगावाट विद्युत् आयात गरी आधारभूतरुपमा एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना सार्वजनिक गरेको छ । उर्जा मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री तथा…

प्रमको भारत भ्रमण शुक्रबारदेखि, राजकीय सम्मान पाउने ओली दोस्रा प्रम

काठमाडौं । नेपालको इतिहासमै छिमेकी भारतको राजकीय भ्रमण गर्ने दोस्रो कार्यकारी प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । आपसी मित्रतालाई पूर्ववत् अवस्थामा फर्काई अझ मजबुत बनाउने मुख्य…

सुशीलको नेतृत्वमा बनायौँ संविधान : समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १३औँ महाधिवेशनका लागि ‘सुशीलको नेतृत्वमा बनायौँ संविधान : समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नारा तय गरेको छ । कांग्रेसले महाधिवेशनको तयारीका लागि गठन गरेको प्रचारप्रसार समितिको बैठकले सो…

काँग्रेसको ४५ जिल्ला अधिवेशन सम्पन्न, कसको पक्कड बलियो ?

काठमाडौं । नेपाली काँग्रेसको १३औं महाधिवेशनको मिति नजिकिँदै गर्दा हालसम्म ४५ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । देशकै राजधानी रहेको काठमाडौं जल्लामा बुधबार अधिवेशन सम्पन्न भई सभापतिमा कृष्ण बानियाँ निर्वाचित भएका छन् । नतिजा आएका ४५…