ग्रीसको ठोस प्रस्ताव आएन : जोसेफ मसकट

0

ब्रसेल्स, २३ असार । मङ्लबार भएको अर्थ मन्त्रीहरुको बैठक पश्चात प्रतिक्रिया दिँदै माल्टाका प्रधानमन्त्रीले ग्रीसले आफ्नो देशको आर्थिक समस्या समाधानका लागि ठोस प्रस्ताव प्रस्तुत गर्न नसकेको जनाउनुभएको छ । “मङ्गलबार साँझ भएको युरोक्षेत्रको नेताहरुको बैठक ग्रीसबाट उपयुक्त एवम् ठोस प्रस्ताव प्रस्तुत गर्न नसक्दा अर्थहीन भएको छ,” माल्टाका प्रधानमन्त्री जोसेफ मसकटले ट्यीट गर्दै जानकारी गराउनु भएको छ।

Leave A Reply

Your email address will not be published.