सभापतिमा उठ्दै छु : सुजाता कोइराला

विराटनगर, १ साउन । नेपाली काँग्रेसका नेत्री सुजाता कोइरालाले सीमाङ्कनसहितको संविधान एक महिनामा आउन सक्ने सम्भावना रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानीमा उहाँले सीमाङ्कनकै कारण संविधान जारी गर्ने…

मेरो पिआर प्रमाणित गरिदिनु सबै सम्पत्ति तपाईंलाई : डा. महत

काठमाडौं, श्रावण १ । अर्थमन्त्री डा. रामशरण महतले आफूसँग विदेशको स्थायी बसोबास अनुमतिपत्र ‘पीआर’ रहेको प्रमाण कसैले दिए ‘आफ्नो सम्पूर्ण सम्पत्ति उसलाई पुरस्कारस्वरुप दिने’ घोषणा गरेका छन् । हिजो बिहीबार बेलुका ट्वीट गर्दै अर्थमन्त्री डा.…

विश्वसाइकल यात्री जापानमा

टोकियो, १ साउन । जापान–नेपालको परिचय संसारभर फैलाउन भन्दै विश्वसाइकल यात्रामा निस्केका दुई युवा जापान आइपुगेका छन् । विश्वसाइकल यात्री ताप्लेजुङका लोकबन्धु कार्की र काभे्रका जनार्दन खनाल जापानी सडकमा नेपाली झन्डा र नेपाली पोषाकमा बिहीबार…

चार दिनपछि अर्को परकम्प

काठमाडौँ, १ साउन । आज बिहान ५ बजेर ९ मिनेट जाँदा ‘गोरखा भूकम्प’को परकम्प गएको छ । बिहान ५ बजेर ९ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु भएको ४ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो चार दिनपछि भएको पहिलो परकम्प हो…

दाउन्नेमा सवारी दुर्घटना, आठको मृत्यु

कावासोती, १ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने उकालोमा केहीबेर अगाडि भएको सवारी दुर्घटनामा आठजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट दाङतर्फ गुडिरहेको ना४ख ५१४३ नम्बरको रात्रि बस र विपरीत…

सभासद्हरु आ–आफ्ना निर्वाचन क्षेत्रमा जादै

काठमाडौँ, ३१ असार । संविधानको पहिलो मस्यौदाको प्रचारप्रसार एवम् जनताबाट राय सुझाव सङ्कलनका लागि भोलिदेखि सभासद्हरुलाई ७५ जिल्लाका २४० निर्वाचन क्षेत्रमा पठाइने भएको छ । मस्यौदाको वितरण र प्रचारप्रसारबारे जानकारी गराउन नागरिक सम्बन्ध तथा…

अविरल बर्षाले विभिन्न ठाउँमा पहिरो

चौतारा, ३१ असार । बिनाशकारी भूकम्पबाट कमजोर भएको भू–भागमा गएरातिको अविरल बर्षाले सिन्धुपाल्चोक जिल्लाका विभिन्न गाविसका १० स्थानमा पहिरो गएको छ । पहिरोले मानविय क्षति नभएपनि अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी, सडकखण्ड र साँखु–मेलम्ची,…

बिक्री नभएपछि घरमै थन्कियो यार्सागुम्बा

डोल्पा, ३१ असार । यस वर्ष जिल्लाका उच्च हिमाली भेगका पाटनमा बीसौँ हजार सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि आएका थिए । यसवर्ष यार्सागुम्बा कम भेटिएकाले यसको मूल्य धेरै पाउने आश गरेका डोल्पालीले अहिलेसम्म बेच्न पाएका छैनन् । व्यापारी…

पर्यटकका लागि

पोखराको एक रेष्टुरेन्टमा राति रेष्टुरेन्टमा आएका पाहुनाहरुको लागि नृत्य प्रस्तुत गर्दै कलाकारहरु । भूकम्प पछि हाल पोखरामा ९० प्रतिशत पर्यटकको आगमनमा कमि आएको छ ।

मस्यौदा माथिको चिरफार

नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘संविधानको प्रारम्भिक मस्यौदा माथिको चिरफार विषयक विज्ञ प्रस्तुति’ कार्यक्रममा मन्तव्य राख्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल ।