भारतले आज ७४औं गणतन्त्र दिवस मनाउँदै

एजेन्सी : भारतले आज ७४ औं गणतन्त्र दिवस मनाउँदैछ । दिवसको अवसरमा हुने परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी मुख्य अतिथिका रुपमा सहभागी हुने छन् । भारतले हरेक वर्ष

कस्तो हुनेछ आजको मौसम ?

काठमाडौं : आज बिहान गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ । विभागले आज दिउँसो प्रदेश–१, मधेस प्रदेश

आज श्रीपञ्चमी, सरस्वतीको पूजाराधना गरी मनाइँदे

काठमाडौं : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा

आत्मदाह गरेका प्रेम आचार्यले उठाएका विषयमाथि छानविन गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुबारे छानविन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषय तथा आत्मदाह प्रयासको

पत्रकार त्रिभुवन पौडेलको स्‍मृतिमा नेपाल पत्रकार महासंघ बेल्जियमको श्रद्धान्जली सभा,

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुबन पौडेलको स्‍मृतिमा बेल्जियमको एन्तवेरपेन शहरमा श्रद्धान्जली सभा सम्पन्न भएकोछ । नेपाल पत्रकार महासंघ बेल्जियमको संयोजनमा आयोजना गरिएको श्रद्धान्जली सभामा स्वर्गीय पौडेलको मिलनसार

नेपाली ब्यबसायी संघ बेल्जियमको सातौ अधिबेशन सम्पन्न,

नेपाली ब्यबसायी संघले संस्थाको सातौ अधिबेशन सम्पन्न गरेकोछ । जनवरी २३ सोमबार भएको अधिबेशनले निबर्तमान उपाध्यक्ष चीरन कुमार खवासको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेकोछ । बेल्जियममा ब्यवसाय गर्ने नेपाली मुलका ब्यापारिहरुका बिच

मुलुक अप्ठ्यारो अवस्थामा छ, राष्ट्रिय सहमति गरौं : वरिष्ठ नेता पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् । प्रतिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई

राष्ट्रियसभामा गुणस्तरहीन औषधिदेखि शीतलहरसम्मका कुरा

काठमाडौं : राष्ट्रियसभामा गुणस्तरहीन औषधि, महिला र बालबालिकामाथि भएका हिंसाका घटना, पाठ्यपुस्तक र सरकारी अस्पतालमा बिरामीका लागि शय्या अभाव र शीतलहरबाट जनतामा परको अप्ठेरोलगायत विषय उठान भएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौं : संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो । बैठकमा सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभा नियमावली

प्रधानमन्त्री दाहाल र गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेश मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ । गण्डकीमा सत्ता गठबन्धन दलले