काँग्रेस नेता पूर्व सांसद सूर्यप्रसाद प्रधानको निधन

बुटवल, २० साउन । नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद सूर्यप्रसाद प्रधानको निधन भएको छ । बुटवल निवासी प्रधानको ७४ वर्षको उमेरमा आज बिहान लुम्बिनी अञ्चल अस्पताल बुटवलमा निधन भएको हो । राति एक्कासि बेहोस हुनुभएका प्रधानलाई तत्कालै अस्पताल…

सहमति जुटाउन नेताहरुको कसरत जारी

काठमाडौं, साउन २० । श्रावण मसान्तभित्रै संविधान जारी गर्ने कसरतमा रहेका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु बुधबार पनि छलफलमा व्यस्त भएका छन् । बुधबार साँझसम्म विवादित विषयमा सहमति जुटाउने भन्दै नेताहरु अन्तिम कसरतमा लागेका हुन् । प्रमुख…

बैठकको निर्णय

सिंहदरबारमा विशेष समितिको बैठकपछि मंगलबार पत्रकारहरुलाई जानकारी दिनुहुँदै प्रधानमन्त्री सुशील कोइराला ।

एमाओवादीद्वारा आज पनि संसद् बहिष्कार

काठमाडौं, १९ साउन । प्रमुख प्रतिपक्षी एकीकृत नेकपा(माओवादी)ले आज दोस्रो दिन पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेको छ । सभामुख सुवास नेम्वाङले ‘विनियोजन विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेबित्तिकै सो दलका प्रभु…

बजेटमा एमालेले किचलो झिक्यो

काठमाडौं, १९ साउन । नेकपा(एमाले)ले संयुक्त सरकारको मान्यता विपरीत नेपाली काँग्रेसले चालु आवको बजेट ल्याएको भन्दै आपत्ति जनाएको छ । संविधानसभा भवन नयाँबानेश्वरमा आज बसेको सो पार्टीको संसदीय दलको बैठकले भूकम्पपछिको पुनःनिर्माणमा केन्द्रित…

जनता छिटोछरितो सेवा दिऔं: प्रधान न्यायाधीश

चौतारा, १९ साउन । प्रधान न्यायाधीश कल्याण श्रेष्ठले समयमै सेवा दिई सर्वसाधारण जनताको मन जित्नुपर्ने बताउनुभएको छ । गत वैशाख १२ गतेको भूकम्पले क्षति पु-याएको सिन्धुपाल्चोक जिल्ला अदालत भवनको निरीक्षण गर्न आज चौतारा पुग्नुभएका प्रधान…

फुर्सदको बेला

ललितपुरको गोदावरीस्थित वनस्पति उद्यानमा सेल्फी तस्बिर लिँदै अल नेपाल कलेज चावहीलमा अध्ययनरत युवतीहरु ।

झडपमा दलित नेता घाइते

काठमाडौँ, १९ साउन । विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध दलित समुदायका नेता लगायतले दलितमैत्री संविधान जारी गर्न माग गर्दै आज गरेको प्रदर्शनमा प्रहरी झडप भएपछि करिब दुई दर्जन अधिकारकर्मी तथा दलित नेता घाइते…

पत्नीसँग झगडा पर्दा विषादी सेवन गरी आत्महत्या

गौशाला, १९ साउन । पत्नीसँग झगडा पर्दा महोत्तरीको धीरापुर गाविसमा गएराति एकजनाले विषादी सेवन गरी आत्महत्या गरेका छन् । मृत्यु हुनेमा धीरापुर गाविस–५ बस्ने नथुनी शेषका छोरा ३३ वर्षीय जसाउद्दिन शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले…

साउनभित्र संविधान जारी गर्नुको विकल्प छैन : प्रधानमन्त्री

काठमाडौँ, १९ साउन । प्रधानमन्त्री सुशील कोइरालाले दलहरू छलफलमा जुटिरहेकाले यही साउनभित्रै संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभएको छ । संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिको बैठकबाट बाहिरिने क्रममा…