पहिरोमा पुरिएर छजनाको मृत्यु
काठमाडौँ, २६ साउन । डोटीको डौड गाविस–३ भल्मामा पहिरोमा पुरिएर सोमबार राति एकै परिवारका पाँचजनासहित छजनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा डौड गाविस–३ का डम्बरबहादुर विष्टकी ३५ वर्षीया श्रीमती गौरादेवी विष्ट तथा उहाँका छोराहरु १२…
संविधानको मस्यौदाप्रति सभासद्हरूको विरोध
काठमाडौँ, २६ साउन । प्रस्तावित संविधानको मस्यौदामाथि संविधानसभामा जारी छलफलमा भाग लिने सभासद्हरुले जनताका हकअधिकार कुष्ठित हुने गरी सीमाङ्कन गरिएको, सामथ्र्य र पहिचानका आधारमा सीमाङ्कन नगरिएको र मस्यौदामा पनि थुप्रै कमीकमजोरी भएको भन्दै…
आन्दोलन रोक्न शीर्ष नेताहरुको अपील
काठमाडौं, २६ साउन । प्रमुख चार दलका शीर्ष नेताहरुले संघीयताको सीमांकनबारे भइरहेको विरोधप्रति चिन्ता प्रकट गर्दै संयम धारण गर्न सार्वजनिक रुपमा अपील गरेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष…
हिमानीबाट जस्तापाता वितरण
काठमाडौं, २५ साउन । पूर्व युवराज्ञी हिमानी शाहले सिन्धुपाल्चोक धुम्थाङ गाविस–४ स्थित गणेशमान स्मृति उपस्वास्थ्य चौकी र सरस्वती माविलाई आज २५ बण्डल जस्तापाता हस्तान्तरण गर्नुभयो । सरस्वती माविका लागि सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष…
प्रहरीको गोली लागेर सुर्खेतमा दुईको मृत्यु
वीरेन्द्रनगर, २५ साउन । प्रादेशिक सीमाङ्कनमा मध्यपश्चिम क्षेत्रलाई टुक्र्याइएको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर भर्खरै अर्का एक जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले…
बस दुर्घटनामा १० को मृत्यु
प्युठान, २५, साउन । सदरमुकाम नजिकै आज अपराह्न भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । घटनास्थलमै छ र उपचारका लागि लैजाँदै गर्दा चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । एकजनाको शव…
बोलबममा छात्रछात्राको आकर्षण
साउन महिनाको सोमबार सुन्दरीजलदेखि पशुपतिनाथ मन्दिरसम्म लाग्ने बोलबम मेलामा उच्च माध्यमिक विद्यालय र स्नातक तहमा अध्ययनरत छात्रछात्राको सङ्ख्या अत्यधिक देखिएको छ ।
युवा उमेरका केटाकेटीमा साउनको सोमबार व्रत बसी शिवालयमा शुद्ध जल चढाए रोजे…
राजनीतिज्ञ देवकोटाको निधन
काठमाडौं, २५ साउन । वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
जनैखटिराका कारण दुई सातादेखि बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत उहाँलाई निमोनियाको सङ्क्रमण पनि देखिएको थियो ।
देवकोटाका…
सोमबार बिहानै भूकम्पको धक्का
काठमाडौं, २५ साउन । गोरखालाई केन्द्रविन्दू बनाएर सोमबार बिहानै भूकम्पको एउटा पराकम्पन गएको छ । बिहान ४ बजेर १५ मिनेट जाँदा गोरखालाई केन्द्रविन्दू बनाएर ४ दशमलव ९ म्याग्निच्युटको पराकम्पन गएको हो । गत वैशाख १२ गतेको भूकम्पपछि ४ म्याग्निच्युट…