घर फर्किदै गरेका तीन मजदुर बेहोस

भीमदत्तनगर, १ भदौ । भारतको पौडीगडवालबाट मजदुरी गरेर घर फर्किदै गरेका तीन जना कञ्चनपुरको दैजीस्थित एक होटलमा बेहोस अवस्थामा फेला परेका छन् । सोमबार दैजीस्थित सम्झना रेस्टुराँमा बाजुरा कुलदेवमाडाँै–४ का १७ वर्षीय टङ्क सार्की, १६ वर्षीय अजुर्न…

सहमतिमा ढिलाइ मस्यौदा प्रभावित

काठमाडौं, १ भदौ । प्रमुख राजनीतिक दलबीच संविधानका केही विवादित विषयमा सहमति हुन नसक्दा संविधान मस्यौदा समितिको काम प्रभावित भएको छ । मस्यौदा समितिले सहमति भएका विषयको मस्यौदा बनाइसके पनि शीर्ष नेता सम्मिलित विशेष समितिले धर्म, मतप्रतिशत…

सभासद् सिंहलाई कारबाही गर्न माग

काठमाडौं, १ भदौ । सुदूरपश्चिमाञ्चल क्षेत्रका तीन सभासद्सहित नेपाली काँग्रेस र नेकपा(एमाले)का नेता तथा कार्यकर्ताले राष्ट्रिय अखण्डता सार्वभौमसत्ता र क्षेत्रीय एकता र सद्भावविरुद्ध अभिव्यक्ति दिने सभासद्लाई कारबाही गर्न माग गरेका छन् ।…

१३ दिनदेखि सुदूर पश्चिम ठप्प

कैलाली, १ भदौ । १३ दिनदेखिको बन्दका कारण सुदूर पश्चिमको जनजीवन नराम्ररी प्रभावित बनेको छ । अखण्ड सुदुरपश्चिम पक्षधर र थारु कल्याणकारी सभाले गरेको दोहोरो बन्दको कारण यस भेगकै जनजीवन चौपट बनेको हो । कैलाली–कञ्चनपुरलाई थारुवान राज्य…

ठग रोजगार व्यवसायीबाट आक्रमण

काठमाडौं, ३२ साउन । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले ठगी गर्ने केही वैदेशिक रोजगार व्यवसायीले कारबाहीमा पर्ने डरले आफूमाथि ‘भाडाका गुन्डा’ प्रयोग गरेर आक्रमण गरेको बताउनुभएको छ । उहाँमाथि यही साउन २७ गते एक समूहले आक्रमण…

सम्पादक बुढाथोकीको निवासमा खानतलासी

काठमाडौं, ३२ साउन । प्रेस चौतारी नेपालले आफ्ना केन्द्रीय सल्लाहकार तथा साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीको निवास मण्डिखाटारमा प्रहरीले आज अपराह्न खानतलासी गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साँघु साप्ताहिकमा प्रकाशित एक…

मेला भर्ने भक्तजन

चितवनको देवघाटमा साउने सोमबारका बेला मेला भर्न आएका भक्तजनहरु पुलबाट आवतजावत गर्दै । पुल जिर्ण भएपनि उक्त पुलमा झक्तजन ठेलमठेल ओहरदोहर गर्दै ।

बन्दको बाध्यता

नेपाल बन्दका कारण सार्वजनिक यातायातको अभावमा काठमाडौँको बबरमहलमा असक्तले चलाएको स्कुटरमा तीन जना सवार गर्दै ।

सङ्घीय नेपालको छ प्रदेश कति वैज्ञानिक ?

काठमाडौं, ३२ साउन । भूगोलविद् तथा समाजशास्त्रीको आँखामा सङ्घीय नेपालको छ प्रदेशको संरचना भौगोलिक र वैज्ञानिक आधारमा सन्तुलन मिलेको छैन । प्रदेश बनाउँदा जनसङ्ख्या र क्षेत्रफल सन्तुलन मिल्नुपर्ने हुन्छ । तर सङ्घीय नेपालको छ प्रदेशको कुनै…