एनआरएन ईटालीको चुनावी गतिरोध समाप्त, कार्यसमिति निर्विरोध

चारदिशा । गैर आवासीय नेपाली संगठन ईटालीको नयाँ कार्यसमिति निर्विरोध घोषणा हुने भएको छ। निर्वाचन समितिले विहिवार एक सार्वजनिक सुचना जारी गर्दै अध्यक्ष पदका प्रत्याशी उर्मिला थोकरले निर्वाचन प्रकृयामा आफू सहभागि नहुने लिखित जानकारी दिएको र…

भैरहवामा गोली चल्यो, प्रदर्शनकारी घाइते

रुपन्देही, ३ भदौ । संयुक्त मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिले आह्वान गरेको तराई बन्दका कारण रुपन्देहीको सदरमुकाम भैरहवा अहिले तनावग्रस्त छ । आन्दोलनमा उत्रिएका बन्द आह्वानकर्ता शान्तिपूर्ण आन्दोलन छाडी तोडफोड र आगजनीमा उत्रिएपछि भैरहवाको…

सार्क अर्थ मन्त्रीस्तरीय बैठक

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अर्थ मन्त्रीस्तरीय सातौँ बैठकको उद्घाटन कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रधानमन्त्री सुशील कोइराला अर्थमन्त्री डा.रामशरया महतलगायत ।

प्रहरीसँगको मुठभेडमा मारिए कुमार ‘घैंटे’

काठमाडौं, ३ भदौ । ‘गुन्डा नाइके’ कुमार लामा ‘घैंटे’ प्रहरीसँगको मुठभेडमा मारिएका छन् । काठमाडौंको सामाखुसीस्थित रानीबारीमा विहीबार दिउँसो प्रहरीसँगको मुठभेडमा घैंटे मारिएका हुन् । गोली प्रहारबाट घाइते भएका घैंटेको उपचारका क्रममा त्रिभुवन…

आगालागीबाट रु दश लाखबराबरको क्षति

बनेपा, ३ भदौ । काभ्रेपलाञ्चोकको ढुङ्खर्क गाविस निवासी धनबहादुर ध्यावाको घरमा गएराति आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ । विद्युत् प्रवाहमा गडबडी भएर आगलागी हुँदा २०० ब्वायलर कुखुराको चल्ला जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय…

पहिरोमा पुरिएर श्रीमान्को मृत्यु, श्रीमती घाइते

गोरखाबजार, ३ भदौ । उत्तरी गोरखाको ल्हो गाविसमा झरेको पहिरोले गएराति एक वृद्धको मृत्यु भएको छ । तिब्बतसँग सिमाना जोडिएको ल्हो–९ गाउँका ७० वर्षीय पासाङ छिरिङ लामाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । माथिबाट पहिरोसँगै झरेको ठूलो…

तौलिहवामा निषेधाज्ञा जारी

कपिलवस्तु, ३ भदौ । कपिलवस्तुको सदरमुकाम तौलिहवामा निषेधाज्ञा जारी गरिएको छ । सिमांकनको विरोध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले आन्दोलन चर्काएसँगै स्थानीय प्रशासनले सदरमुकाम तौलिहवामा बिहीबारबाट निषेधाज्ञा जारी गरेको हो । प्रहरीले…

नियन्त्रणमा लिएका मधेसी कार्यकर्ता रिहा

झापा, ३ भदौ । झापाको विर्तामोडमा जबर्जस्ती यातायात बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका स्थानीय शान्ति समिति झापाका अध्यक्ष एवम् सद्भावना पार्टीका जिल्ला अध्यक्ष सूर्यनारायण गणेशलगायतका मधेसी कार्यकर्ता रिहा गरेका छन् ।…

सुर्खेतमा सरकारी कार्यालय कब्जा गर्ने तयारी

सुर्खेत, ३ भदौ । अखण्ड मध्यपश्चिम र प्रान्तीय राज्यको राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै आएका सुर्खेतका आन्दोलनकारीहरुले शान्त भएको प्रदर्शन फेरी चर्काउन थालेका छन् । उनीहरुले स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शन सुरु गरेका…

वाक्य पूरा गर्न सांसदलाई हम्मेहम्मे

काठमाडौँ, २ भदौ । अधिकांश सांसदलाई सभामुखको आग्रह हुन्थ्यो “सकौं माननीय सदस्य” । सांसद्को जवाफ हुन्थ्यो “सकियो हजुर ।” यद्यपि उहाँहरुले थप एकाध मिनेट बोल्न छाड्नु भएन । व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७२ को विभिन्न…