एनआरएन ईटालीको चुनावी गतिरोध समाप्त, कार्यसमिति निर्विरोध

0

चारदिशा ।

गैर आवासीय नेपाली संगठन ईटालीको नयाँ कार्यसमिति निर्विरोध घोषणा हुने भएको छ। निर्वाचन समितिले विहिवार एक सार्वजनिक सुचना जारी गर्दै अध्यक्ष पदका प्रत्याशी उर्मिला थोकरले निर्वाचन प्रकृयामा आफू सहभागि नहुने लिखित जानकारी दिएको र अन्य पदहरुमा  निर्विरोध भैसकेको अवस्थामा क्षेत्र कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध  भएको जनाएको छ।

निर्वाचन समितिले पुर्व निर्धारित  २३ अगस्तमा  नै संस्थाको चौथो वार्षिक साधारण सभा हुने भएकोले सहभागिताको लागि गैर आवासीय नेपालीहरुमा हार्दिक आह्वान गरेको छ।

एनआरएन ईटालीको नयाँ कार्यसमितिका पदाधिकारीहरु

अन्तराष्ट्रिय समन्वय समिति सदस्य 

श्री संजयदेव श्रेष्ठ

अध्यक्ष

श्री क्षेत्रकुमार श्रेष्ठ, अध्यक्ष

उपाध्यक्ष्य

श्री हेम राज जोशी

श्री दिपेश कुमार रेग्मी

 महासचिव

श्री राम कुमार राई

 सचिव

श्री रामहरी खकुरेल

कोषाध्यक्ष

श्रीमती सिता तुलाधर

सदस्यहरु

श्री सतिश महर्जन :  सदस्य
श्रीमती कमला चौधरी :  सदस्य
श्री रंजित कुमार कार्की :  सदस्य

 श्री भवानी बिडारी :  सदस्य

श्री दिवश रेग्मी : सदस्य

उम्मेदवार युवा संयोजक

उमेदवारी खालि रहेको

उम्मेदवार महिला संयोजक
श्रीमति माया देवी अधिकारी

 

 

Leave A Reply

Your email address will not be published.