धनगढीमा कफ्यु यथावत्

धनगढी, १२ भदौ । धनगढी नगर क्षेत्रमा जिल्ला प्रशासन कार्यालय कैलालीले लगाएको निषेधाज्ञा (कफ्र्यु) आज पाँचौँ दिन पनि यथावत् रहेको छ । धनगढी नगर क्षेत्रमा जारी गरिएको निषेधाज्ञा आज बिहान ११ बजेदेखि साँझ ६ बजेसम्मको समयमा यथावत् रहेको सहायक…

छोराले बा भनेर सोध्दा मन भक्कानिन्छ

दुई जीउको शरीर भएकी श्रीमती र काखे छोरा अनि बूढाबूढी भएका बाबुआमालाई छोडेर विदेश हिँडेका कोल्हुवा–४ का बोधबहादुर महतो छ वर्ष बित्दा पनि घर फर्केका छैनन् । सुरुमा मेलेसियामा तीन वर्ष बसेर आएका उनी धेरै पैसा कमाउने भन्दै कुवेत पसे । कुवेत…

अधिकार माग्र्दै मौन जुलुस

नेपाल मुस्लिम अधिकार मञ्च पर्साले शुक्रबार वीरगन्जमा निकालेको मौन जुलुसमा सहभागीहरु । निर्माण हुन लागेको संविधानमा मुस्लिम सुमदायलाई राज्यको सम्पूर्ण अङ्गमा समानुपातिक समावेशी सहभागिता गर्नुपर्ने मागसहित मौन जुलुस निकालेको मञ्चका कार्यवाहक…

एन आर एन बेल्जियमको निर्वाचन सम्बन्धमा बेल्जियम स्थित प्रगतिशिल सँघ संगठनहरुको बिज्ञप्ती

एन आर एन बेल्जियमको निर्वाचन सम्बन्धमा बेल्जियम स्थित प्रगतिशिल सँघ संगठनहरुको बिज्ञप्ती गैर आवासिय नेपाली संघ, बेल्जियमको निर्वाचनमा गंगाधर गौतम नेतृत्वको समाबेशी समुहलाई आफ्नो अमुल्य मत दिई बिजय गराउन अपिल, बिगत लामो समयदेखि बेल्जियममा…

विरोधसभा

नेकपा–माओवादीले राष्ट्रिय सहमति जुटाएर संविधान निर्माण गर्नुपर्ने माग गर्दै आज भोटाहिटीमा गरेको विरोधसभामा सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष सिपी गजुरेल ।

अम्रेशले स्पष्टीकरण पत्र बुझे

काठमाडौं, ११ भदौ । विवादास्पद अभिव्यक्ति दिनुभएका नेपाली काँग्रेसका सभासद् अमरेशकुमार सिंहले आज पार्टी कार्यालय सानेपा पुगी स्पष्टीकरण पत्र बुझ्नुभएको छ । सभासद् सिंहले कैलालीको टीकापुरमा सामाजिक सद्भाव भड्काउने गरी अभिव्यक्ति दिएको भन्दै…

मधेश केन्द्रित दलले फेरि गुहारे राष्ट्रपति

काठमाडौं, ११ भदौ । राष्ट्रपति डा रामवरण यादव समक्ष संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका राजनीतिक दलहरुले राजनीतिक समस्यालाई राजनीतिक तबरबाटै समाधान खोज्न आग्रह गर्दै आज ज्ञापनपत्र बुझाएका छन् । आन्दोलनरत मधेसवादी एवम् जनजाति…

तीनवटा रात्रिबसमा आगजनी

गौशाला, ११ भदौ । महोत्तरी जिल्लाको बर्दिबासमा गएराति पार्किङ गरी राखिएको तीनवटा रात्रिबसमा अज्ञात समूहले आगजनी गरेको छ । बर्दिबास नगरपालिका–१ मा विगत पाँच दिनदेखि पार्किङ गरी राखिएको जनकपुर–जलेश्वर–काठमाडौँ चल्ने ना.५ख४९९४,…

बलात्कार आरोपी तिलकराम पक्राउ

गुलरिया, ११ भदौ । प्रहरीले बलात्कारको आरोपी तिलकराम यादवलाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका–९ मनकामना टोलमा बस्ने २० वर्षीया युवती आफ्नो कोठामा बुधबार राति एक्लै रहेको अवस्थामा बर्दिया गुलरिया नगरपालिका–९ गुलरिया गाउँ बस्ने ३० वर्षीय…

असन्तुष्टलाई संशोधन प्रक्रियामा आउन सुझाव

काठमाडौं, ११ भदौ । संविधानको परिमार्जित विधेयकमाथिको छलफल शुक्रबार पनि जारी छ । छलफलमा भाग लिँदै अधिकांश सभासदहरुले संविधानको विधेयक परिमार्जन गर्न सकिने भन्दै असन्तुष्ट दलहरुलाई प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् । उनीहरुले मुलुकलाई…