अधिकार माग्र्दै मौन जुलुस

0

नेपाल मुस्लिम अधिकार मञ्च पर्साले शुक्रबार वीरगन्जमा निकालेको मौन जुलुसमा सहभागीहरु । निर्माण हुन लागेको संविधानमा मुस्लिम सुमदायलाई राज्यको सम्पूर्ण अङ्गमा समानुपातिक समावेशी सहभागिता गर्नुपर्ने मागसहित मौन जुलुस निकालेको मञ्चका कार्यवाहक अध्यक्ष जनत अन्सरीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.