नेपाली काँग्रेस केन्द्रीय समिति बैठक मङ्गलबार बस्ने

काठमाडौँ, १३ भदौ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आगामी मङ्गलबार बस्ने भएको छ । पार्टीको आगामी १३ औँ महाधिवेशन निर्धारित समयमा हुने कि नहुने भन्ने अन्योल बढेको बेलामा केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।…

५ रेक्टर स्केलको पराकम्प

आइतबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ७ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको कदमबासमा केन्द्रबिन्दु रहेको ५ रेक्टर स्केलको पराकम्पन आएको हो । लामो समयपछि आएको यति ठूलो पराकम्पन वरिपरिका जिल्लाका साथै काठमाडौंमा समेत महसुुस भएको…

बैठकपछि प्रधानमन्त्री

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेताको आइतबार बसेको बैठकपछि बाहिर निस्कँदै नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला ।

दूध पोख्दै इलामे किसान

दुग्ध विकास संस्थानअन्तर्गत दुग्ध वितरण आयोजना विराटनगरले नियमित दूध खरिद नगरेको भन्दै विरोधस्वरुप इलाम चोक बजारमा दूध पोख्दै इलामे किसान ।

टीकापुर घटनाका दोषी उम्कन पाउदैनन्: प्रधानमन्त्री

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले कैलालीको टीकापुर घटना निन्दनीय भएको भन्दै दोषीलाई उम्कन नदिने बताएका छन । कैलालीको टीकापुर घटनामा गोली लागेर मृत्यु भएका १८ महिने बालक टेकबहादुर साउदका परिवारसँग प्रधानमन्त्री निवास…

घिन्ताङ घिसी, ताहामचा र भैरवनाच

भक्तपुर, १३ भदौ । सात दिनसम्म मनाइने गाईजात्रा पर्व तलेजुस्थानबाट गए राति ताहामचा बनाई दरबार स्क्वायर परिक्रमा गरेपछि सुरु भएको छ । विगत वर्षमा ९ बजेपछि मात्रै जात्राको रौनक सुरु हुने गरे पनि यस वर्ष भने भूकम्पबाट दुई सय ३४ जनाको मृत्यु…

बार्तामा आउन मधेसी मोर्चाको चार शर्त

काठमाडौं, १३ भदौ । आन्दोलनरत संयुक्त मधेसी मोर्चाले वार्तामा आउन चार शर्त राखेको छ । वार्तामा आउन सरकारले पठाएको पत्रको जवाफ दिँदै ती दलले शनिबार प्रधानमन्त्रीलाई चिठ्ठी बुझाएका छन् । संविधान निर्माणको प्रक्रिया तत्काल स्थगित गरी सबै पक्षको…

दुई परकम्प

काठमाडौं, १३ भदौ । आज बिहान धादिङ र दोलखामा ‘गोरखा भूकम्प’का दुई परकम्प गएका छन् । बिहान ३ बजेर ९ मिनेट जाँदा धादिङको नीलकण्ठ नगरपालिका आसपास केन्द्रबिन्दु भएको ४.३ रिक्टर स्केल र ८ बजेर २६ मिनेट जाँदा दोलखाको जुगु आसपास केन्द्रबिन्दु भएको…

पाउला त अमेरिकाले महिला राष्ट्रपति ?

विश्वको शक्ति राष्ट्र मानिएको र लगभग विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्त राज्य अमेरिकामा यतिखेर एउटा नयाँ विषयको खुब ठूलो बहस चलेको छ– के अब अमेरिकाले महिला राष्ट्रपति पाउला त भनेर । सन् २०१६ को नोभेम्बरमा अमेरिकामा नयाँ…