संविधान कार्यान्वयनको जिम्मेवारी काँग्रेसको काँधमा : सभापति देउवा

जुम्ला । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको जिम्मेवारी अब काँगे्रसको काँधमा रहेको बताउनुभयो । नेपाली काँगे्रस जुम्लाद्वारा आज आयोजित बृहत् सभालाई सम्बोधन गर्दै सभापति देउवाले मुलुकको संविधान काँग्रेसको…

जुलाई २ र ३ मा बार्सिलोनाको टिबीदाबो डाडामा जाऔ, यूकेको नौमती बाजा सगै रमाऔ

म्याड्रिड । स्पेनको पर्यटकीय स्थल बार्सिलोनामा रहेको टिबीताबो डाडामा “NEPAL PROMOTION DAY 2016 ” नाम दिएको कार्यक्रम हुने भएको छ। गत बर्ष पनी उक्त डाडामा कार्यक्रम गरिएको थियो। यस NEPAL PROMOTION DAY 2016 मार्फत नेपालको पर्यटन प्रबर्दन…

धुर्मुस सुन्तली फाउन्डेसनलाई जापानबाट सहयोग रकम जुट्दै

जापान । सिन्धुपाल्चोकको नमुना एकीकृत बस्ती निमाणार्थ हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चलाएको धुर्मुस सुन्तली फाउन्डेसनलाई जापानबाट व्यक्तिगत र संस्थागत सहयोग रकम जुट्ने क्रम बढिरहेको छ । मङ्गलबारसम्ममा सात…

आस्थाका आधारमा व्यवहार गरिएको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भूकम्पपीडितप्रति राजनीतिक आस्थाका आधारमा व्यवहार गरिएकोमा गम्भीर आपत्ति जनाएकोे छ । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा उक्त दलका सांसद अर्जुननरसिंह केसीले भूकम्पपीडित जनताको…

अनेसास ईटालीले भानु जयन्ति मनाउने

रोम। अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईटालीले रोममा भानुजयन्ति मनाउने भएको छ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको सम्झनामा आगामि जुलाई १७ गते आइतवार एक साहित्यिक कार्यक्रमका साथ उनको सम्झना गर्न लागिएको हो। ईटालीमा भानुभक्तको स्मरण…

प्राधिकरणलाई एनजीओकरण गरेको आरोप

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सरकारले पक्षपात रुपमा आफ्नो दल निकटका गैरसरकारी संस्था (गैसस) लाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका महत्वपूर्ण जिम्मेवारी सुम्पिएको आरोप लगाएको छ । भूकम्पपछिको पुनःनिर्माणमा भएको ढिलासुस्ती र…

नेविसंघको महाधिवेशन काठमाडौंको भृकुटीमण्डप

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन आगामी साउनको अन्तिम हप्ता काठमाडौँमा गर्ने औपचारिक निर्णय भएको छ । केही दिनदेखि काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेर आज सम्पन्न भएको सङ्घको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति र…

पूर्णता पाएसँगै एमालेका विभाग सक्रिय

काठमाडौं । नेकपा (एमाले)का विभागले पूर्णता पाएसँगै काम थालेका छन् । विभागले पूर्णता पाएसँगै धमाधम बैठक र कार्ययोजना बनाउन थालेका सचिव योगेश भट्टराईले जानकारी गराउनुभयो । उहाँका अनुसार अहिले पार्टी कार्यालयमा प्रत्येक दिन फरक फरक विभागको…

पत्रकार सम्मेलन

असार १ गते हुन गइरहेको विश्व जेष्ठ नागरिक दुव्र्यवहार विरुद्धको दिवस मनाउनेबारे जानकारी दिन मनमोहन प्रतिष्ठानद्वारा एमाले पार्टी कार्यालय धुम्बाराही मा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता भरतमोहन अधिकारी साथमा अन्य नेताहरु ।

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्नुभयो । नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार साझ प्रसारण हुँदै आएको ‘सिधा कुरा प्रधानमन्त्रीसगको गत हप्ताको कार्यक्रममा एक दर्शकले…