काँग्रेस नेता केसीको छुट्टै प्रस्ताव

काठमाडौं, १९ भदौ । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि ४४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, जनमोर्चा नेपाल, नेपाल परिवार दल र नेपाः राष्ट्रिय पार्टीसम्बद्ध सभासद्ले तथा नेपाली…

संविधान जारी हुने मिति अब सर्दैन : अध्यक्ष ओली

भक्तपुर, १९ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्ने मिति पर सारेर देशमा उभद्रो मच्चाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ । आज बालकोटमा वास्तुटोल सुधार समितिको पाँचौ साधारणसभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा…

तीन दलले संयुक्तरुपमा संशोधन प्रस्ताव

काठमाडौं, १९ भदौ । प्रमुख तीन राजनीतिक दलले संयुक्तरुपमा नेपालको संविधान, २०७२ माथि संशोधन प्रस्ताव दर्ता गराउने भएका छन् । सिंहदरबारमा आज बसेको बैठकले संविधान लेखन प्रक्रियालाई चाँडोभन्दा चाँडो निष्कर्षमा पु¥याउने लक्ष्यका साथ एकीकृत…

तीज गीतमा विकृति

जामा लाउँदा छोटो भयो, सारी लाउँदा सुहाएन उखरमाउलो बैँस छोप्ने चिजै भएन जवानीले पा-यो नि पिरलो चोरी खान पल्केको यो ढाडे बिरालो श्रीदेवी देवकोटा र प्रकाश कटुवालले गाएको अनि गायिका ज्योति मगरको अभिनय रहेको यो गीतले चर्चाभन्दा बढी आलोचना…

समृद्ध युरोपमा शरणार्थीको ओइरो

एक जमानाको आर्थिक रुपमा समृद्ध र विकासको सफल उदाहरण मानिएको युरोपमा यतिखेर संसारका कयौँ देशका नागरिक समृद्धि खोज्न ओइरिएका छन् । यो आलेख तयार पार्दासम्म पनि लाखौँ लाख नागरिकले शरणार्थीको रुपमा प्रवेश पाउन युरोपको ढोका ढोकामा पालो पर्खिरहेका…

राधा र कृष्णहरु

राधा र कृष्णको पोशाकमा बालबालिकाहरु रमाउँदै । काठमाडौंको एउटा विद्यालयमा कृष्ण जन्माअष्टमी मनाउन सहभागी भएका बालबालिकाहरु । शनिबार कृष्ण अष्टमी हो ।

राष्ट्रपति डा रामवरण यादव कृष्णमन्दिर जानुभई टीका ग्रहण गर्दै

राष्ट्रपति डा. रामवरण यादव श्रीकृष्णाष्टमी पावन अवसरमा ललितपुरको कृष्णमन्दिर जानुभई टीका ग्रहण गर्दै ।

संशोधन प्रस्तावबारे शीर्ष दलको साझा धारणा बन्ने

संविधान विधेयकमाथि साझा संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरिरहेका प्रमुख दलहरूले आज ठोस धारणा बनाउनका लागि छलफल गर्दैछन् । प्रधानमन्त्री निवासमा आज बस्ने बैठकमा असन्तुष्ट थरूहट तथा मधेसी समुदायको माग सम्बोधन गर्ने गरी संविधानको विधेयकमा…

नेपालगन्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी

नेपालगन्ज, १९ भदौ । ढुंगा प्रहारबाट मोटर साइकल यात्रीको निधन भएपछि बाँके जिल्ला प्रशासनले नेपालगन्जमा लगाएको अनिश्चितकालीन निषेधाज्ञा जारी छ । शुक्रबार राती ९ बजेदेखि प्रशासनले नेपालगन्ज उप–महानगरपालिकाका अधिकांश स्थानमा निषेधाज्ञा जारी…

शनिबार पनि लिम्बुवान बन्द

पाँचथर, १९ भदौ । पक्राउ परेका आफना कार्यकर्ता रिहाइको माग गर्दै संघीय लिम्वुवान पाटी नेपालले गरेको अनिश्चतकालिन वन्द आज दोस्रो दिन पनि जारी छ । वन्दका कारण पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, झापा, तेह्रथुम,धनकुटा, संखुवासभा, भोजपुर लगायत…