तीर्थालु सवार बस दुर्घटना, छको मृत्यु

गजुरी, २१ भदौ । बाह्रबर्से गोदावरी मेला भरेर फर्किएका तीर्थालु सवार बस आज साँझ धादिङको जीनवपुर गाविस–५ च्यूरीमोडमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । उनीहरुको सनाखत भएको छैन । बीस भन्दा बढी घाइतेलाई थप उपचारका लागि राजधानीको…

‘संविधान अहिले बनेन भने कहिल्यै बन्दैन’

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले डर, धम्कीले निकास नदिने भन्दै असन्तुष्ट पक्षलाई बार्ताबाटै समाधान खोज्न आग्रह गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित ३६औं…

राप्रपा अध्यक्ष मै हुँ : राणा

भक्तपुर, २१ भदौ । विभाजनको संघारमा पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर राणाले ‘पार्टीको वैधानिक अध्यक्ष आफू नै’ भएको दाबी गरेका छन् । रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको कार्यक्रममा उनले ‘लोकेन्द्रबहादुर चन्द पक्षले…

नास्टको ३६ औं प्राज्ञ सभा

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ३६ औं प्राज्ञ सभामा नास्टका कूलपति एवं प्रधानमन्त्री सुशील कोइरालालगायत नास्टका प्राज्ञहरु ।

टाँगामा बिरामी

बन्दको कारणले सवारी साधन नचलेपछी टाँगामा बिरामी बोकेर सदरमुकाम तौलिहवा स्थित अस्पतालमा ल्याउँदै दक्षिणी भेगका स्थानीय ।

बेनी उमाविका प्राचार्य श्रेष्ठलाई उत्कृष्ट शिक्षक पुरस्कार

म्याग्दी, २१ भदौ । म्याग्दीको बेनी सामुदायिक उच्च माविका प्राचार्य दीपक श्रेष्ठ राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार २०१५ बाट सम्मानित हुनुभएको छ । शैक्षिक क्षेत्रसँग सम्बन्धित संस्था (पिपी) प्रजापती प्रसाईं फाउन्डेसनले श्रेष्ठलाई देशभरकै…

ज्यानमार्ने मुद्दाका अभियुक्त तीन वर्षपछि पक्राउ

खोटाङ, २१ भदौ । जिल्लाका एक महिलालाई कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई तीन वर्षपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विसं २०६९ पुस ६ गते स्थानीय गोमा परियारलाई कुटपिट गरी गम्भीर घाइते बनाउने खार्पा–९ का ५० वर्षीय मानबहादुर सार्कीलाई…

करणी आरोपमा साढे पाँचवर्ष कैद

इलाम, २१ भदौ । महिलालाई जबर्जस्ती करणी आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत इलामले आइतबार साढे पाँच वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले पशुपतिनगर–९ का फुर्वा काँइला भनिने फुर्वा योल्मुलाई मुलुकी ऐन…

आसाममा बाढीमा परी ६१ को मृत्यु

मेगालय, २१ भदौ । भारत आसाममा लगातारको वर्षापछि आएको बाढीमा परी अहिलेसम्म ६१ जनाको मृत्यु भएको छ । आइतबार मात्र पाँच जनाको मृत्यु भएको आसाम सरकारले जनाएको छ । बाढीबाट २० जिल्लाका १८ सय ८० गाउँ डुबानमा पर्दा १८ लाख मानिस प्रभावित भएको जनाइएको…

विधेयकमा भोलिदेखि छलफल

काठमाडौं, २१ भदौ । यही भदौ मसान्तभित्रमा संविधान जारी गर्नेगरी संविधानको संसोधन विधेयकमाथि भोलि मंगलबारदेखि दफाबार छलफल हुने भएको छ । भदौ मसान्तमा नै संविधान जारी गर्ने आन्तरिक कार्यतालिका अनुसार छलफल गर्न संविधानसभाको बैठक पर्सिका लागि…