राष्ट्रपतिमा रामचन्द्र पौडेलले गराए उम्मेदवारी दर्ता
काठमाडौं : कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
आठ दलका नेता प्रस्तावक र समर्थक राखेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, राजमो, जनमत पार्टी,!-->!-->!-->!-->!-->…
राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेका छन् ।
बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीसहितका पाँच सांसद प्रस्तावक बसेका छन् भने!-->!-->!-->!-->!-->…
राप्रपाका मन्त्रीहरुले दिए राजीनामा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार मन्त्रीले राजीनामा दिएका छन् ।
शनिबार दिउँसो बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
सरकारमा राप्रपाका तर्फबाट ऊर्जामा राजेन्द्र!-->!-->!-->!-->!-->…
मनिषा रावल उत्कृष्ट पाठक पुरस्कारबाट सम्मानित
टीकापुर - टीकापुरमा पठन संस्कृतिको प्रबर्द्धन गर्न टीकापुर सरोकार समुहद्वारा स्थापित 'उत्कृष्ट पाठक पुरस्कार' माघ महिनाको लागि मनिषा रावललाई प्रदान गरि ए को छ ।
वीरेन्द्र विद्यामन्दिर क्याम्पस!-->!-->!-->…
राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने आठ दलको सहमति
काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसलाई राष्ट्रपति दिने आठ दल बिच सहमति भएको छ ।
प्रधानमन्त्री निवासमा भएको छलफलमा भावी राष्ट्रपतिका लागि कांग्रेस उम्मेदवारलाई समर्थन जनाउने सहमति भएको हो ।
साँझ बसेको ८ दलको बैठकले उक्त!-->!-->!-->!-->!-->!-->!-->…
प्रधानमन्त्रीले भने, ‘नयाँ राजनीतिक यात्रा सुरु भयो’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सर्मथन गर्ने निर्णय गरेसँगै नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन ।
प्रधानमन्त्री दाहालको प्रस्तावमा कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने!-->!-->!-->…
राष्ट्र निर्माणमा सबैलाई समेट्न प्रा सुवेदीको आग्रह
लन्डन - बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य प्रसाद सुवेदीले कसैलाई पनि निषेध र प्रतिशोधको भावना नराखी राष्ट्र निर्माणमा योगदान दिन चाहने सबैलाई समेटेर मुलुकको सर्वांगीण प्रगतिको लागि काम गर्न!-->!-->!-->…
सरकार जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि निरन्तर लाग्नुपर्नेमा उनको जोड गरेका छन ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश!-->!-->!-->…
लोकतान्त्रिक आचारणलाई जीवन पद्धती बनाउन राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन् ।
राष्ट्रिय प्रजातन्त्र!-->!-->!-->…
पशुपतिनाथमा विशेष पूजा गर्दा तिर्ने शुल्क बढ्याे
काठमाडौं, ६ फागुन । पशुपतिनाथको बिशेष पूजा गर्ने रकममा बढोत्तरी गरिएको छ ।
पशुपति बिकासक्षेत्र कोष, सञ्चालक परिषद, देवउद्यान गौशालाले आज जारी गरेका सूचना अनुसार पराम्परागत पुजा र बिशेष पूजाको शुल्क बढोत्तरी गरिएको हो ।
गत!-->!-->!-->!-->!-->!-->!-->…