भारतको सुझाव मान्नुपर्छ भन्ने छैनः मन्त्री सिंह
काठमाडौं, २ असोज । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिहंले त्याग र निष्ठाको राजनीति गर्नुहुने विर गणेशमान सिहंको जतिनै चर्चा गरे पनि कमि हुने बताएका छन । गणेशमान सिहंको १८ औं स्मृती दिवसका अवसरमा सोभा भगवतीमा रहेको शलिकमा…
अन्तर्राष्ट्रिय साहित्य सम्मेलन जापानमा सुरु
टोकियो, २ असोज । चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आजबाट जापानको राजधानी टोकियोमा सुरु भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको आयोजनामा सुरु भएको सम्मेलनमा भाग लिन विश्वभरका साहित्यकार जापानमा जम्मा भएका छन् । टोकियोको…
प्रमाणीकरण देखाउँदै
शीर्षक नेताहरुका साथमा संविधानसभाबाट पारित नेपालको संविधान २०७२ को विधेयकका प्रतिहरुको प्रमाणीकरण पछि सभासदहरुलाई देखाउँदै सभाध्यक्ष सुवास नेम्बाङ ।
प्रधानमन्त्री
संविधानसभाबाट पारित नेपालको संविधान २०७२ मा हस्ताक्षरपछि संविधानसभा बाहिर निस्कनु भएका प्रधानमन्त्री सुशील कोइराला सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै ।
दुर्घटनामा छको मृत्यु, बीसभन्दा बढी घाइते
मन्थली, १ असोज । सदरमुकाम मन्थलीबाट गोठगाउँ गाविस गोठपानीका लागि छुटेको बा४ख ५२४८ नंको बस आज अपराह्न मन्थली नगरपालिका–७ को जुगेपानीमा दुर्घटना हुँदा छजनाको मृत्यु भएको छ ।
दुर्घटनाको कारण नखुले पनि बस सडकबाट करिब एक सय मि तल खसेको…
मधेशी नेतासँग भारतीय विदेश सचिवको गोप्य भेट
काठमाडौं, १ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा नेपाल आएका भारतीय विदेश सचिव एस जयशंकरले शुक्रबार राष्ट्रपति डा. रामवरण यादवसँग भेटेर नयाँ संविधान र मधेस आन्दोलनका बारेमा छलफल गरेका छन् । यसअघि, विदेश सचिव जयशंकरले…
विदेशबाट फर्किएर डेरी उद्योग सञ्चालन
सुरुङ्गा (झापा), १ असोज । आर्थिक उपार्जनका लागि नेपाली युवा रोजगारीको खोजीमा दैनिक विदेशिइरहेका बेला दक्षिणी झापाका दुई युवाले गाउँमा बसेर मासिक रु ६० हजार भन्दा बढी कमाई गरिरहनुभएको छ । वैदेशिक रोजगारीका लागि विदेश गएर झन्डै तीन वर्ष दुबई…
सात दशकको सपना पूरा: एमाओवादी अध्यक्ष
काठमाडौँ, १ असोज । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट नेपालको संविधान, २०७२ पारित र प्रमाणीकरण भएसँगै नेपाली जनताको सात दशकको सपना पूरा भएको बताउनुभएको छ । संविधानमा आज सभाध्यक्षबाट प्रमाणीकरण भएपछि पत्रकारसँग कुरा गर्दै…
५३७ सभासद्को हस्ताक्षर
काठमाडौँ, १ असोज । संविधानसभाका ५३७ सभासद्ले नेपालको संविधान, २०७२ मा हस्ताक्षर गर्नुभएको छ । आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म पारित संविधानको प्रतिमा हस्ताक्षरका लागि समय तोकिएकामा संविधानसभामा हाल कायम ५९८ सभासद्मध्ये ५३७ जनाले…
छब्बिस नयाँ नगरपालिका थप
काठमाडौँ, १ असोज । सरकारले धनगढी नगरपालिकालाई उपमहानगरपालिकामा विस्तार गर्दै थप २६ नयाँ नगरपालिका घोषणा गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले २६ नयाँ नगरपालिका थप गर्नुका साथै धनगढी नगरपालिकामा फूलबारी र उर्मा गाविसलाई गाभेर…