प्रचण्डलाई प्रधानमन्त्री बनिदिन भारतको आग्रह

काठमाडौं, ७ असोज । भारतीय राजदूत रन्जित रेले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई मधेस समस्या समाधानमा अग्रणी भूमिका खेल्न आग्रह गरेका छन् । विहीबार काठमाडौंमा प्रकाशित अन्नपूर्ण पोष्टको समाचारअनुसार विशेष परामर्शका लागि दिल्ली पुगेका…

मधेशको आन्दोलन भन्सार नाका र राजमार्गमा केन्द्रित हुने

राजविराज, ७ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा आन्दोलरत अन्य दल, मोर्चा र संघ–संगठनलाईसमेत समेटेर आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । हिजो बुधबार सप्तरीको राजविराजमा बसेको मोर्चाको बैठकले जारी आन्दोलनलाई अझ प्रभावकारी…

वार्तामा बस्न उच्चायुक्तको आग्रह

काठमाडौं, ७ असोज । मानवअधिकारका लागि राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयले नयाँ संविधानका विषयलाई लिएर नेपालमा भइरहेका हिंसात्मक गतिविधिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्बद्ध सबै पक्षलाई वार्तामा बस्न आग्रह गरेको छ । नयाँ संविधान…

यूरोपका एनआरएन उम्मेदवारसँग अन्तक्रिया

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएन) को सातौं विश्व सम्मेलन नजिकिदै गर्दा उम्मेदवारी घोषणाको लहर चलेको छ । यो लहरसँगै एनआरएन अभियानबारे विभिन्न देशमा एनआरअन्तक्रिया पनि सञ्चालन भइरहेको छ । यस्तै अन्तक्रिया नेपाल पत्रकार महासंघ यूरोप…

संविधान संशोधन गर्न भारतको ७ बुँदे प्रस्ताव

काठमाडौ, ६ असोज । संविधान जारी भएकोमा रूष्ट बनेको भारतले मधेसी र जनजातीलाई समेत स्वीकार हुने गरी संविधान संशोधनका लागि ७ वटा सुझाव प्रस्तुत गरेको छ । मोदीको विशेष दूतका रूपमा आएका भारतीय विदेश सचिव एस जयशंकर र नेपालका लागि भारतीय राजदूत…

मधेसी मोर्चाको केन्द्रीय बैठक राजविराजमा

सप्तरी, ६ असोज । सीमाङ्कन र नयाँ संविधान २०७२ को विरोधमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको केन्द्रीय समितिको हिजो मङ्गलबार राति अबेरदेखि सुरु भएको बैठक आज पनि जारी रहेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा मङ्गलबारदेखि…

विश्वशान्तिका लागि १५ वर्षदेखि मौन व्रत !

बेनी, ६ असोज । तपाईं वर्षमा कति दिन व्रत बस्न सक्नुहुन्छ ? एक दिन, दुई दिन अथवा अझ बढी । तर धेरैलाई आश्चार्य लाग्न सक्छ निरन्तर १५ वर्षसम्म मौन व्रत बसेको थाहा पाउँदा ! म्याग्दीका एक व्यक्ति भने विगत १५ वर्षदेखि व्रत बस्दै आउनुभएको छ ।…

नयाँ संविधान बनेपछि सहिद परिवार हर्षित

फलेवास (पर्वत), ६ असोज । संविधानसभाबाट नयाँ संविधान पारित भएपछि सबैभन्दा खुसी सहिद परिवार देखिएका छन् । विसं २०६२-६३ को जनआन्दोलनका सहिद गोविन्दनाथ शर्माकी पत्नी भगवतीले भन्नुभयो–“श्रीमान्को निधन हुँदा जति पीडा थियो, त्यति नै पीडा संविधान…

सोह्र घन्टाका लागि निषेधाज्ञा हटाइयो

पर्सा, ६ असोज । जिल्लाको सुरक्षा व्यवस्थामा क्रमिक सुधार देखिएपछि स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञालाई आज बिहान ६ देखि राति १० बजेसम्मका लागि हटाएको छ । जिल्ला सुरक्षा समितिको आज बिहान बसेको बैठकले दङ्गाग्रस्त क्षेत्रलाई कायम राख्दै…

ब्रुसेल्समा बुद्धसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा

काठमाडौँ, ६ असोज । बेल्जियमको ब्रुसेल्समा आगामी मङ्सिर १४ र १५ गते आयोजना हुन गइरहेको भगवान् गौतम बुद्ध र लुम्बिनीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको छ । अन्तर्राष्ट्रिय मञ्चमा भगवान् बुद्ध र बुद्धको जन्मस्थल…