भोट माग्दै आचार्य पोर्चुगलमा
लिसवोन । अक्टोवर १४ देखी १७ सम्म काठमाण्डौंमा हुने गैरआवासीय नेपाली सँघको विश्व सम्मेलनका लागि चुनावी रन्को बढेको छ । दिनप्रतिदिन उम्मेदवारी घोषणा गर्नेक्रम जारी छ भने घोषणा गरि सकेका उम्मेदवारहरु चुनावी प्रचारमा लागेका छन् ।
यसैक्रममा…
एनआरएन युरोपियन उपसंयोजकमा शिवकुमार बरुवालको उम्मेदवारी
बेल्जियम । गैरआवासिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको सातौ महाधिबेशन नजिकिदै जादा संसारका बिभिन्न देशबाट केन्द्रिय समितीमा उम्मेद्बारी घोषणा भइ रहेको छन । यसै क्रममा बेल्जियमबाट शिवकुमार बरुवालले पनि एन आरएनए आइसिसि युरोप उपसंयोजक…
एन आर एनए बेल्जियमको बिज्ञप्ती
चारदिशा, बेल्जियम ,
गैरआबासीय नेपाली संघ बेल्जियमले आज एक बिग्यप्ती प्रकासित् गर्दै मित्र राष्ट्र भारतले नेपालमा गरेको अघोसित नाकाबन्दिको बिरोध गरेको छ । संघको हिजो सम्पन्न बैठकले नेपालले पाएको नयाँ गनतान्त्रिक संबिधानको स्वागत गर्दै…
पासा पुच बेल्जियममा नया नेतृत्व
चारदिशा, बेल्जियम
नेवारी समुदायको कला संस्कृति, भाषा, भेषभुषा तथा सभ्यतालाई जिवन्त राख्ने उद्धेश्यले बेल्जियमा स्थापना भएको नेवारी संस्था पासा पुच बेल्जियमको अधिबेशनद्वारा भिम जोशीको अध्यक्षतामा नया कार्य समिति सर्बसम्मत रुपमा चयन गरेको…
सुरक्षा घेरा दिएर चार सय सवारीसाधन गन्तव्यमा
सप्तरी, ११ असोज । नयाँ संविधान र सीमाङ्कनको विरोधमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दको आज ४५औँ दिनमा पनि सप्तरी प्रहरीले पूर्व-पश्चिम राजमार्गमा अलपत्र परेका करिब ४०० सवारीसाधनलाई सुरक्षा घेरा दिएर…
कैलालीमा खटिएका सेना व्यारेक फर्किने
कैलाली, ११ असोज । शान्ति सुरक्षालाई मध्यनजर गरी कैलालीको टीकापुर नगरपालिका र आसपासका क्षेत्रमा खटिएको नेपाली सेना सोमबारदेखि व्यारेक फर्किने भएका छन् । स्थानीय प्रशासनले कैलालीको टीकापुरको सुरक्षा स्थिति सामान्य भएको भन्दै लिखित अनुरोध…
तेल वितरणमा आजदेखि कोटा प्रणाली
काठमाडौं, ११ असोज । सरकारले सोमबारदेखि पेट्रोल र डिजेल वितरणमा कोटा प्रणाली लागू गर्ने भएको छ । पेट्रोलियम पदार्थको मौज्दात न्यून रहेकाले कोटा प्रणालीमा वितरण गर्न लागिएको हो। वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृहमन्त्रालयको संयुक्त बैठकले…
पितृ पक्ष सोह्र श्राद्ध आजदेखि सुरु
काठमाडौं, ११ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र…
माओवादीले भारतीय गाडी र चलचित्र बन्द गर्ने
नेकपा माओवादीले भारतीय नाकाबन्दीका बिरुद्ध आज आइतवार २ बजे शान्तिवाटिकादेखि भारतीय दुतावाससम्म विरोध पर्दशन गर्न जाँदैछ । उसले संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले…