सुडानमा दुई सैन्य गुटबीच झडप, ५६ जनाको मृत्यु
एजेन्सी : सुडानको राजधानी खार्तुममा शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा कम्तीमा ५६ जनाले ज्यान गुमाएका छन् भने करिब छ सय जना घाइते भएका छन् । आइतबार पनि बिहानैदेखि!-->…
एनपी साउद परराष्ट्रमन्त्री नियुक्त, लिए शपथ
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् ।
नवनियुक्त मन्त्री साउदलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा शपथ गराएका छन् ।
यस्तै नेकपा!-->!-->!-->!-->!-->…
दुबईमा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु
एजेन्सी : दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
शहरको पुरानो भागमा रहेको अल–रस छेउमा रहेको भवनको चौथो तलामा आगलागी हुँदा उक्त हताहति भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।!-->!-->!-->…
काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च
काठमाडौं : हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ!-->…
चितवनमा मंसिर ४ को चुनावमा जस्तै परिणाम आए पुनः उपनिर्वाचन हुन्छ : योगेश भट्टराई
काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा गत मंसिरको चुनावमा जस्तै परिणाम आए पुनः उपचुनाव हुनसक्ने बताएका छन् ।
प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले!-->!-->!-->…
बेल्जियमको नेपाली मेलामा नेपालीहरु संगै नाचे बेल्जिक नागरिक, नेपाली नयाँ बर्ष मनाउदै सम्पन्न भयो…
गैरआवासीय नेपाली संघ बेल्जियमले आयोजना गरेको नेपाल फेस्टिबल नेपाली मेला बेल्जियमको लुभेन शहरमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाली राजदुताबास बेल्जियम सन्योजन र बेल्जियममा सकृय नेपाली संघ सँस्थाहरु सहआयोजक रहेको नेपाली मेलाको!-->!-->!-->…
रौतहटमा गोली चल्यो, एक जनाको मृत्यु
रौतहट : रौतहटको गढीमाई नगरपालिकामा गोली चलेको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीचको झडपमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।
गोली लागेर मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ८ का रामकुमार राय रहेको!-->!-->!-->…
एनपी साउद परराष्ट्रमन्त्री बन्दै, आइतबार शपथ
काठमाडौं : नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले आइतबार शपथ लिने तय भएको बताइएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बुझाएको र प्रधानमन्त्री प्रचण्डले!-->!-->!-->…
२७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक छेडाए जिब्रो
भक्तपुर : भक्तपुरमा बिस्का जात्राअन्तर्गत मध्यपुरथिमिको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ ।
यस वर्ष पहिलो पटक २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन् । सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदैआएका स्थानीय बुद्धकृष्ण!-->!-->!-->…
वैशाख ११ देखि खोप सप्ताह
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो ।
लगाउन छुटेका!-->!-->!-->…