महतोको स्वास्थ्यमा सुधार, सप्तरीमा प्रदर्शन
विराटनगर । भन्सार नाका अवरुद्ध गर्ने क्रममा भएको झडपमा परी घाइते हुनुभएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । शनिबार अपराह्न विराटनगरको रानी भन्सार अगाडि मधेसी मोर्चाका कार्यकर्ताका साथ…
अन्तर्राष्ट्रिय विमानस्थलबाटै पुनः श्रम स्वीकृति दिने तयारी
काठमाडौ । व्यक्तिगत रुपमा विदेश गई फर्केर आएका कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आमगमन कक्ष स्थापना गरी अभिलेख राख्ने र पुनः श्रम स्वीकृति दिने व्यवस्था लागू गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा…
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको अधिवेशन सम्पन्न
लुभेन बेल्जियम । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको चौंथो अधिवेशन यही २५ डिसेम्वरका दिन यहाँ सम्पन्न भयो । पहिलो सत्रमा समाजका पदाधिकारी र पर्यवेक्षकहरुले आफना विचारहरु प्रकट गरेका थिए । अधिवेशनमा महासचिव दीपकज्योति पौडेलले…
सरकारले बेल्जियममा दूतावास भवन किन्ने
काठमाडौं । मुलुकको परराष्ट्र नीति प्रभावकारी ढङ्गले सञ्चालन गर्न सरकारले पाकिस्तानको इस्लामावाद, श्रीलङ्काको कोलम्बो र मलेसियाको क्वालालम्पुरमा राजदूतावास भवन निर्माण गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत बिहीबार…
काँग्रेस र एमाओवादीबीच छलफल
काठमाडौं । संविधान संशोधन र तराई मधेसमा आन्दोलनरत मधेसवादी दलले उठाएका माग सम्बोधन गर्ने विषयमा केन्द्रित रहेर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र एकीकृत नेकपा(माओवादी) बीच छलफल भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास…
सुदूरको सीमाङ्कन परिर्वतन हुँदैन : देउवा
कञ्चनपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सुदूरको ७ नं प्रदेशको सीमाङ्कन परिर्वतन नहुने बताउनुभएको छ । नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि यहाँ आउनुभएका नेता देउवाले आज काँग्रेस कञ्चनपुरका कार्यकर्ता भेटघाटका…
राप्रपाको अध्यक्षमा चन्द
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षको जिम्मेवारी लोकेन्द्रबहादुर चन्दले सम्हालेका छन् । चक्रिय प्रणालीअन्तर्गत् शनिबारदेखि चन्दले अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । शनिबार राजधानीमा आयोजित राप्रपा केन्द्रीय समिति बैठकले…
‘होम स्टे’सँगै भदौरे–पञ्चासेको पर्यटकीय प्रवद्र्धनमा जुटे युवा
विश्वमै पर्यटकीय नगरीका रुपमा प्रख्यात पोखरा सहर नजिकैको रमणीय भदौरे–पञ्चासे क्षेत्रको पर्यटकीय विकास अभियानमा यहाँका युवाहरू जुटेका छन् । होम स्टे ९घरवास०का माध्यमबाट स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँको आकर्षण पस्किन क्रियाशील यहाँका…
व्यवसायी संघ वेल्जियमको अध्यक्षमा भट्ट
चारदिशा सम्वाददाता।
नेपाली व्यवसायी संघ वेल्जियमको साधारण सभा सिपि भट्टको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको छ। सोमवार वेल्जियमको व्यापारिक राजधानि मानिने एन्टरपेनमा सम्पन्न महाधिवेशनवाट ५ जना उपाध्यक्ष र युवा…
युरोपमा आतङ्ककारी आक्रमणको अझै त्रास
ब्रसेल्स । पेरिसमा गत महिना भएको आतङ्ककारी आक्रमणका कारण युरोपका केही देशमा त्रास अझै कायम रहेको पाइएका समाचार प्राप्त भएका छन् । ती देशमा असुरक्षाको चर्चा बढिरहेको भन्दै आतङ्ककारी हमलाको त्रासले युरोपेली क्षेत्रका अधिकांश देशलाई छोएको…