धुमधामले मनाए – बेल्जियममा तमु ल्होसार (फोटो फिचर …)

चारदिशा, बेल्जियम बेल्जियममा बसोबास गर्ने नेपाली गुरुङ समुदायले नेपाली हरुको राष्ट्रिय पर्ब अन्तर्गत आफ्नो नयाँ बर्ष 'तमु ल्होसार' भब्यता साथ मनाएका छन ।  २६००  तमु ल्होशारको उपलक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपाली दुताबास…

प्रकृतिप्रेमी पर्यटक

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्य म्याग्दीको पुनहिल पुगेका विदेशी पर्यटक । मनोरम हिमाली दृश्य हेर्न पर्यटक लालायित हुँदै त्यहाँ पुग्छन् ।

मोदीले बोलाए प्रधानमन्त्री ओलीलाई

काठमाडौं ।  प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । गृहजिल्ला झापामा रहेका ओलीलाई मोदीले विहीबार विहान टेलिफोन गरेका थिए । उनीहरुबीच आपूर्ति ब्यवस्था सहज बनाउने र संविधान संशोधन प्रक्रियामा सबै…

सीमाङ्कनका मुद्दा थाती राखेर अघि बढ्नुपर्छ : नेता नेपाल

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सीमाङ्कनका विषयमा आएका अलग÷अलग रायलाई सम्बोधन गर्न केही समय लाग्ने बताउनुभएको छ । तराई मधेसमा जारी आन्दोलनका विषयमा रिपोर्टर्स क्लबको आज ज्ञापनपत्र बुझेपछि उहाँले…

युरोपमा नयाँ वर्षको पूर्व सन्ध्यामा सुरक्षा व्यवस्था कडा

ब्रसेल्स । नयाँ वर्षको पूर्व सन्ध्यामा सधैँजसो आयोजना गरिने कार्यक्रम यसवर्ष ब्रसेल्समा आतङ्ककारी हमलाको त्रासका कारण रद्द गरिएको समाचार छ । प्राप्त समाचारमा नयाँ वर्षको पूर्व सन्ध्यामा बिहीबार राति हुन लागेका आतिसबाजी लगायतका कैयौं…

नेपाली पोसाक दिवस पुस १७ गते मनाइने

काठमाडौं । नेपाली कला, संस्कृति, भाषा र वेशभूषा लोप हुन लागेको भन्दै श्रद्धावान् नेपाल नामक संस्थाले नेपाली पोसाक दिवस–२०७२ पुस १७ गते आयोजना गर्ने भएको छ । संस्थाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी विगत तीन वर्षदेखि अङ्ग्रेजी नयाँ…

ब्रसेल्समा नयाँ वर्ष नमनाइने

ब्रसेल्स । बेल्जियमको राजधानी ब्रसेल्समा आतंकवादी आक्रमण हुनसक्ने आशंकामा नयाँ वर्षका अवसरमा हुने सबै समारोह रद्द गरिएको छ । बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिसेलले ब्रसेल्समा आतंकवादी आक्रमण हुनसक्ने आशंकामा नयाँ वर्षको स्वागतमा हुने…

दश दिनमा मधेशको समस्या समाधान हुने : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको समस्या दश दिनमा समाधान हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले समस्या समाधानका लागि मधेसी मोर्चासँग औपचारिक÷अनौपचारिक वार्ता भइरहेको उल्लेख गर्नु भयो…

‘कांग्रेसको नेतृत्व कमजोर भयो’

काठमाडौं । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले संसदमा पेश भएको संविधान संशोधन प्रस्तावबाटै समस्याको निकास खोज्नुपर्ने बताएका छन् । सन्त नेता कृष्णप्रसाद भट्टराइको ९२औं जन्मजयन्तीको सन्दर्भमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले…

मितेरी पुलबाट मोर्चाका कार्यकर्ता फेरि लखेटिए

वीरगञ्ज । वीरगञ्ज-रक्सौल नाका ठप्प पार्न मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ताहरुलाई व्यापारीहरुले लखेटेका छन् । भारतको रक्सौलबाट सामान लिएर आएका ब्यापारीहरुले धर्नाकारीहरुलाई नाकाबाट लखेटेर बुधबार राति सामान नेपालतर्फ पास…