लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए शपथ, तीन मन्त्री नियुक्त

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष चौधरीले शपथ लिएका हुन् । चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । शपथपछि

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ, दुई मन्त्री नियुक्त

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रदेश प्रमुख गुरुङले संविधानको

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

काठमाडौं : उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् । उनीहरुलाई सभामुख देवराज घिमिरेले संघीय संसद सचिवालयमा एक समारोहबीच पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । बारा–२ बाट

कोशी प्रदेशको नामकरण पहिचान बिरोधि भएको भन्दै नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमले राजदुताबास…

बासी जनजाती महासंघ बेल्जियमले कोशी प्रदेश नामाकरण पहिचान बिरोधि भएको र आदिबासी जनाजातीको भावनालाई समेट्न नसकेकोले खारेज गरिनु पर्ने माग गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुजाएकोछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई सम्बोधन गरिएको

हेल्प नेपालको सहयोगार्थ लन्डनमा अर्को मुखर्जीको सांगीतिक प्रस्तुति 

लन्डन (जीएनएन)- चर्चित भारतीय गायक अर्को मुखर्जीले थुप्रै पुराना नेपाली लोक–आधुनिक गीतहरु सुनाएर नेपाली दर्शकहरुलाई मन्त्र मुग्ध पारेका छन्। दि

पाकिस्तानको प्रतिआतंकवाद कार्यालयमा विस्फोट, १५ जनाको मृत्यु

एजेन्सी : पाकिस्तानको स्वात उपत्यकामा रहेको प्रतिआतंकवाद विभागको कार्यालयमा भएको विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । विस्फोटमा ५३ जना घाइते भएका छन् । जसमध्ये आठ जनाको अवस्था गम्भीर छ । घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ ।

गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

पोखरा : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । मंगलबार प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि ३ दिनभित्र दाबी गर्न

रवि लामिछाने भारी मतान्तरले विजयी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नं २ बाट दोस्रो पटक विजयी भएका छन् । गत मंसिर ४ गते चितवन–२ बाट विजयी भएका उनी पुनः दोस्रो पटक विजयी भएका हुन् । लामिछाने ५४१७६ मत ल्याएर

नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको टोलीलाई प्रधानमन्त्री निवास

१५ दिनभित्र अनावश्यक तार हटाउन महानगरको निर्देशन

काठमाडौंः काठमाडौं महानगरपालिकाले सडकमा अव्यस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिनको समय दिएको छ । मंगलबार एक सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र