प्रधानमन्त्रीसँग क्रिकेट खेलाडी

आगामी हप्ता बङ्गलादेशमा हुने विश्वकप खेल्न जानुअघि आशीर्वाद लिन मङ्गलबार प्रधानमन्त्री निवास वालुवाटार पुगेका टोलीका सदस्य र पदाधिकारीलाई सफलताको शुभकामना प्रदान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिकरुपमा । साथमा युवा तथा…

ढाका टोपी लगाएर मोदीले कसको मन जित्न खोजे ?

गान्तोक । नेपालमाथि नाकाबन्दी गरेकै समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ढाका टोपी लगाउँदै सार्वजनिक कार्यक्रममा भाग लिएका छन् । अवसरको सदुपयोग गर्न खप्पिस मोदीले पूर्वोत्तर भारतको भ्रमणका क्रममा ढाका टोपी लगाएका हुन्, जहाँ…

वार्ता औचित्यहीन भयोः मोर्चा

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा गठित वार्ता टोलीले तीन दलद्वारा गठित वार्ता टोलीसितको वार्ता औचित्यहीन भएको भन्दै सो वार्ता टोलीसित वार्तामा नबस्ने जनाएको छ । सो वार्ता टोलीले नेपालको संविधान जारी गर्ने समयकै जस्तो हठ…

पढ्नुहोस एक बालकको दर्दनाक कथा

जन्मिँदा सुन्दर थिए, हुर्कंदै जाँदा कुरूप हुन थाले । न उनको टाउकोमा रौंं छ न शरीरमा छाला । झट्ट हेर्दा कलाकारले रंग भरेको चित्रजस्तो देखिने । अलि नियालेर हेर्दा मूर्तिझैँ लाग्ने । कतै–कतै आगोले जलेकोजस्तो देखिने । बाग्लुङ भीमगिठे–५ का ११…

कार्यदल र मोर्चाको बैठक अलपत्र

काठमाडौं । मोर्चा र तीन राजनीतिक दलबीच सहमति हुने भएको हिजो अबेर प्रधानमन्त्री निवास बालुवाटारमा भएको  वार्तामा कुनै प्रगति हुन सकेन, बिना निष्कर्ष टुगियो । प्रमुख तीन दल र कार्यदलको बैठकमा आइतबार नै उठेका केही विषयमा सामान्य छलफल भए पनि…

पेरिस हमलाका अर्का एक संदिग्ध मोरक्कोमा पक्राउ

पेरिस । फ्रान्सको पेरिस हमलाका अर्का एक संदिग्ध मोरक्कोमा पक्राउ परेका छन् । मोरक्को मूलका बेल्जियन नागरिकलाई मोरक्कोका सुरक्षाकर्मीले पक्राउ गरेका हुन् । पक्राउ परेका ब्यक्ति सिरियाको जिहादी समूहसँग आबद्ध रहेको र उनी पेरिस घटनापछि टर्की,…

आज संसद बैठक बस्ने

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक आज(मंगलबार) बस्दै छ । संसद् भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा केही विधेयकमाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा खुला विश्वविद्यालय, कर्मचारी सञ्चयकोषसम्बन्धी पेश भएका…

बन्धक बनाइएका नेपालीको उद्धारमा दूतावासको पहल

साउदी अरब । साउदी अरबस्थित एक कम्पनीमा बन्दी सरह जीवन बिताइरहेका नेपाली कामदारको उद्धारका लागि पहल थालिएको छ । रियादमा रहेको नेपाली दूतावासले मोहम्मद अलमोजिल ग्रुप कम्पनी (एमएमजी) मा बन्धक बनाइएका ५० नेपाली कामदारको उद्धार गर्न पहल थालेको…

आयरल्यान्डमा इन्जिनियरिङ प्रतियोगिता

काठमाडौँ । नेपालका भूकम्प प्रभावितलाई सहयोग जुटाउन युरोपेली राष्ट्र आयरल्यान्डमा इन्जिनियरिङ परियोजना प्रतियोगिता मङ्गलबारदेखि आयोजना हुने भएको छ । ‘जहाँ इन्जिनियर छैनन्, त्यो समुदायको सबलीकरणको रुपरेखा (डिजाइन)’ नारासहित उद्घाटन हुने…

पर्यटक

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको तस्बिर आफ्नो क्यामेरामा कैद गर्दै विदेशी पर्यटक ।