प्रधानमन्त्रीसँग क्रिकेट खेलाडी

0

आगामी हप्ता बङ्गलादेशमा हुने विश्वकप खेल्न जानुअघि आशीर्वाद लिन मङ्गलबार प्रधानमन्त्री निवास वालुवाटार पुगेका टोलीका सदस्य र पदाधिकारीलाई सफलताको शुभकामना प्रदान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिकरुपमा । साथमा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, नेपाल क्रिकेट सङ्घ (क्यान) तदर्थ समितिका अध्यक्ष रमेश सिलवाललगायत ।

Leave A Reply

Your email address will not be published.